We found 0 resources for you...

उवा माधव र प्रचण्ड बीच कुरा मिल्न छोड्यो, सरकारले पूर्णता नपाउँदै गठबन्धनमा गडबड

admin 0 Comments

आगामी चुनावसम्मै गठबन्धन कायम राख्ने सहमति गरेका सत्ता साझेदार दलबीच गडबड सुरु भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्ने प्रस्ताव र चीनसँगको सीमा विवादबारे अध्ययन गर्न…

Continue reading

माधव प्रचण्डलाई छोडेर देउवा यसकरण ओलीसंग नजिक हुन् चाहन्छन् !

admin 0 Comments

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्ध सुधारलाई प्राथमिकतामा राखेर काम थालेका छन्। देउवाले एकातिर बैठक सुचारु गर्नुपर्ने अवस्था छ भने अर्कोतिर अमेरिकी सहयोगको मिलेनियम…

Continue reading

हेटौँडाकी उपमेयर लामासहित २५ जना एकीकृत समाजवादीमा

admin 0 Comments

हेटौँडा उपमहानगरपालिकाकी उपमेयरसहित २५ जनाले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् । बिहीबार प्रदेश निर्वाचन कार्यालय हेटौँडामा पुगेर हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिना लामासहित २५ जना जनप्रतिनिधि…

Continue reading

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

admin 0 Comments

सरकारले चीनसँग सीमा जोडिएको हुम्ला जिल्लाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रको समस्या अध्ययन गर्न समिति बनाएको छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले हुम्लामा चीनसँगको सीमा विवाद…

Continue reading

कहाँ अड्कियो नयाँ मन्त्रीको नियुक्ति ? देउवाकै सामु माधव नेपाल र उपेन्द्र यादवबीच झगडा !

admin 0 Comments

काठमाडौं – सत्तारुढ दलका एकपछि अर्को स्वार्थ पूरा गर्नेतर्फ सत्ता गठबन्धन आवद्ध दलका नेताहरुअघि बढ्दा मन्त्रिपरिषद् विस्तारमा अझै केही दिन लाग्ने भएको छ ।सत्तारुढ गठबन्धनमा आवद्ध दलमा आइपरेका एकपछि अर्को…

Continue reading

रावल एमालेतिरै फर्किएपछि नेपाल पक्षका सांसद एमालेमै

admin 0 Comments

सुदूरपश्चिम प्रदेशसभामा एमालेका १३ जना सांसद मधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोज्ने भएक छन् । एमालेका २५ सांसदमध्ये प्रदेश सरकारमा सामेल तीन मन्त्री, तीन राज्यमन्त्रीसहित जम्मा १३ सांसदले…

Continue reading

बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीका पक्षमा १२ ले गराए सनाखत

admin 0 Comments

बागमती प्रदेशसभामा एमालेका ५६ सांसदमध्ये १२ जनाले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराएका छन् । मंगलबार निर्वाचन आयोगको कार्यालय पुगेर १२ जना सांसदले आफू नेकपा एकीकृत समाजवादीमा…

Continue reading

मन्त्रालयको भागबण्डामा मिलाउन बालुवाटारमा सत्ता गठबन्धनको छलफल

admin 0 Comments

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरुको छलफल जारी छ । केहीबेर अघिबाट सुरु भएको छलफलमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत…

Continue reading

कार्यकर्तालाई युवराज ज्ञवालीको चेतावनी– केपी ओलीलाई दोष दिएर तपाईंहरुले छुट पाउनुहुन्न

admin 0 Comments

नेकपा एमालेका उपाध्यक्ष तथा कर्णाली प्रदेश इन्चार्ज युवराज ज्ञवालीले पार्टीका अगुवा कार्यकर्तालाई सचेत तुल्याउँदै केपी ओलीलाई दोष दिएरमात्र कसैले छुट नपाउने बताएका छन् । मंगलबार सुर्खेतमा एमालेको कर्णाली प्रदेश कमिटीले…

Continue reading

कर्णालीमा एमाले जेठ २ मा फर्कियो

admin 0 Comments

कर्णालीमा नेकपा एमाले पुरानै संरचना अर्थात ०७५ जेठ २ को अवस्थामा फर्किएको छ। त्यसका लागि सोमबार एमालेका उपाध्यक्ष एवम् कर्णाली प्रदेश इञ्चार्ज युवराज ज्ञवालीको अध्यक्षतामा सुर्खेत पार्टी कार्यालयमा बैठक बसेको थियो…

Continue reading