मानिसको जीवनमा अनेक संयोगहरु हुने गर्छन् । तर कतिपय संयोग यस्ता पनि हुन्छन्, जो मानिसले कल्पनासम्म गरेका हुँदैनन् । यस्तै भएको छ, अमेरिकाको फ्लोरिडा बस्ने २४ वर्षीया एक युवती र ७८ वर्षका बृद्धलाई । ७८ वर्षको उमेरमा एकजना धनी बृद्ध व्यक्तिले २४ वर्षीया युवतीसँग विवाह गरे ।बिहेपछि दुबैको जीवन सुखद बितेको थियो । तर तीन महिनापछि भने उनीहरुको जीवनमा भूकम्प आयो ।तीन महिनापछि युवतीलाई थाहा भयो, आफूले श्रीमान मान्दै आएका व्यक्ति त उनका आफ्नै हजुरबुवा पो रहेछन् । आफ्नो श्रीमानका पुराना तस्वीरहरुको एल्बम हेर्दा उनको आँखा एउटा तस्वीरमा गयो ।

उक्त तस्वीरमा उनका बृद्ध श्रीमान र पहिलो श्रीमती र बच्चाहरुको तस्वीर थियो । उनले सोध्दा पहिलो श्रीमतीको बारेमा श्रीमानले बताए । त्यसपछि श्रीमान मानेर बसेको मान्छे त आफ्नै हजुरबुवा पो परेछ भन्ने स्पष्ट भयो । त्यसपछिको अवस्था के भयो होला, हामी कल्पना पनि गर्न सक्दैनौं ।

मेल अनलाईनका अनुसार, बृद्ध व्यक्तिकी पहिलो श्रीमतीले उनलाई छोडेर हिंडेकी थिइन् । निकै खोजतलास गरेर पनि नपाएपछि उनले अर्को विहे गरेका थिए । दोश्रो बिहे पनि टिक्न नसकेपछि उनी त्यसै बसेका थिए । यसैबीच उनले लौट्रीबाट निकै बढी पैसा कमाए । त्यसपछि उनलाई फेरी बिहे गर्ने रहर जाग्यो ।

थप समाचार -भारतकी एक महिलाले तीन वर्षदेखि हराइरहेका पतिलाई टिकटकमा भेटेकी छिन् । टिकटकमा भेटेपछि दुईको पुनर्मिलन भएको बताइएको छ ।पति हराएको निवेदन दर्ता गर्दा पनि उनका पतिलाई पत्ता लगाउन सकेको थिएन ।ती पुरुष सन् २०१६ मा भागेर तेस्रोलि’ङ्गी महिलासँगको सम्बन्धमा रहेको बीबीसीलाई पुलिसले जनाएको छ ।

पत्नीका एकजना नातेदारले ती पुरुषलाई टिकटक भिडियोमा तेस्रोलि’ङ्गीसँग देखेपछि प्रहरीले खोजी सुरु थालेको थियो । महिला बस्दै आएको विलुपुरम जिल्लाभन्दा २०० किलोमिटर टाढा दक्षिणी राज्य तामिलनाडु राज्यको होसुर सहरमा पुलिसले उक्त पुरुषलाई भेटाएका हुन् ।

जिल्लाको तेस्रोलि’ङ्गी सङ्गठनमा स’म्पर्क गरेपछि भिडियोमा देखिएको तेस्रोलि’ङ्गी महिलाको पहिचान गर्न सहयोग पाएको पुलिसले बीबीसी तमिललाई बताएका हुन् ।उता पाकिस्तानको एक अदालतले लोकप्रिय भिडियो एप टिकटकमाथि प्र’तिबन्धको आदेश दिएको छ । टिकटकमा अ’श्ली’ल सामग्रीका भिडियो राखिएको भन्दै अदालतले टिकटकमाथि प्र’तिबन्धको आ’देश दिएको हो ।पाकिस्तानमा ६ महिनामा दोस्रोपटक टिकटकमाथि प्र’तिबन्ध लगाइएको हो ।

पाकिस्तानको पेशावरको उच्च अदालतका मुख्य न्या’याधीश का’इसर रा’सिद खानले बिहीबार टिकटकमाथिको मु’द्दामा यस्तो आदेश दिएका हुन् । खानले टिकटकमा पोस्ट भएका केही भिडियोहरु ‘पाकिस्तानी समाजको लागि अ’स्वीकार्य’ रहेको बताएका छन् ।अदालतले इन्टरनेट सेवा प्रदायकहरुलाई टिकटकले आफ्नो प्ले’टफर्ममा त्यस किसिमका भिडियो नियन्त्रण गर्ने व्यवस्था नगरेसम्मका लागि यो सेवामा रो’क लगाउन आ’देश दिएको छ ।

पाकिस्तानको दू’रसञ्चार प्राधिकरण (पी’टीए)ले अदालतको आ’देश पालना गर्ने बताएको छ । टिकटकले भने अदालतको आ’देशलाई चु’नौती दिँदै पु’नरवलोकनको आ’वेदन दिने बताएको छ । टिकटकले यस किसिमका सामग्रीलाई नियन्त्रण गर्ने मा’पदण्ड अहिले आफ्नो प्ले’टफर्ममा रहेको दा’बी गरेको छ ।

टिकटकले मानिसले आफ्नो क्षमता प्र’दर्शनको लागि यो प्ले’टफर्म ल्याइएको बताउँदै कुनै किसिमको ग’लत सामग्रीहरु आफ्नो प्ले’टफर्ममा प्र’काशित नहुने बताएको छ । पाकिस्तानमा पनि मा’पदण्डभन्दा बाहिरका कुनै पनि सामग्री पोस्ट हुनबाट रो’क्न स्थानीय भाषा बुझ्ने मानिसहरुको टो’ली रहेको कम्पनीले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

आगामी दिनमा पनि पाकिस्तानका लाखौं प्रयोगकर्ताको लागि सेवालाई निरन्तरता दिने बताएको छ ।यसअघि गत अक्टोबरमा पनि पीटीएले टिकटकमाथि यस्तै मामिलामा प्र’तिबन्धको निर्णय गरेको थियो । १० दिनपछि पीटीएले टिकटकमाथिको प्र’तिबन्ध ह’टाएको थियो ।-एजेन्सीहरुको सहयोगमा