कठै यो कस्तो बि’जोग ! आफू बेचिएर भए पनि आमालाई बचाउन चाहान्छु (हेर्नुस् भिडियो)
गुल्मि जिल्ला स्मा गाउपालिका वडा नम्बर २ रातडाडाकि झुमा देवि नेपालीको जिन्दगी अहिले बज्रपातमा परेको छ ।

५० बर्षिय झुमा कुमारिलाई पहिले स्तन क्यान्सर र अहिले बोन म्यारो क्यान्सर जस्तो एकदमै घा तक रोगबाट गुज्रिरहेकि छिन् ।

आफ्नो आर्थिक स्थिति पनि निकै नै कमजोर र बिश्वास गर्ने सबैसग पैसा लिसकेको र अब बिल्कुलै आउने बाटो केही पनि नभएसगै छोरिले आफ्नो आमा बचाइदिन गुहार मागेकि छिन् ।

उनी भन्छिन् यो संसारमा सबैभन्दा ठूलो पैसा नै रहेछ ,आफुसग भएको केही दिएर बेचेर आमा यदि बाच्ने भए आफू दिन तयार भएको उनले बताइन ।

९ महिनासम्म आफ्नो गर्भमा राखेर यश संसार देखाउने ममतामय आमालाई यस्तो पर्दा आफू छोरी भएर पनि केही गर्न नसक्दा हदसम्मको पीडा भएको उनी बताउँछिन् ।

उता बुवा पनि आफ्नि श्रिमतिको गुहार माग्दैछन्, छोरो मान्छे यसरी रोएको पक्कै पनि पहिलोपटक हुनपर्छ ।

हेर्नुहोस भिडियो सामग्री