राज धमला निस्चल ओखलढुंगे काठमाडौ । काठमाडौ जिल्ला चन्द्रागिरी नगरपालिका १३ मा हरि प्रसाद अधिकारी ले एक करोड लगानी गरि भैसी पालान गरेको दुई बर्ष भयो । धेरै मान्छेहरु सहरमा कृषि गर्न सकिएला र भनेर गाउँ लाग्छन भने धादिङ तल्लो बेसि घर भए का हरि प्रसाद गाउँ छाडेर सहरमा कृषि पेसा गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् ।

इच्छा भए देखी उमेर ले नछेक्ने भन्दै अझै पनि राज्य लाइ केहि योगदान गर्न भनेर काठमाडौ छिरे र पुर्खेउली पेसा भैसी पालन रोजे । गाइ पालन भन्दा भैसी पालनमा सत प्रतिस फाइदा देखेर यो पेसा रोजे को बताउदै अहिले आफ्नु भैसी फाम बाट उत्पादन दुध बेच्न लाइ कुनै डेरि धाउनु नपर्ने बताउछन् । आफ्नै फाम बाट प्रती लिटर एक सय बिस मा दुध बिक्रि भौरहेको र ग्राहकको माग बडे अनुसार दुध दिन नसेको बताउदै यो पेसालाइ बडाउने सोचमा छन् ।

फाममा साना ठुला गरि जम्मा चालिस ओटा भैसी पालेका हरि प्रसाद अधिकारी रोजगारको खोजीमा प्रवास पुगेका युवाहरूलाई लाइ कृषि पेसा बाट पनि पैसा कमाउन सकिन्छ भन्ने उदहारण दिन चाहेका छन् । दुध व्यवसायबाट नेपालमा फाइदा र आम्दानी को प्रभल संभावना रहेको बताउँछन् ।