काठमाडौं – को-भि’ड सं ग ल’ड्न गगन थापाले दिएका सुझावहरुले राम्रो प्रतिक्रिया पाएको कारण अहिले स्वास्थ्यमन्त्रीमा गगन थापा उपयुक्त हुने तर्क सहित गगन थापालाई स्वास्थ्यमन्त्रीमा नियुक्त गर्ने मा ग गरिरहेको पाईएको छ ।

माओवादी केन्द्र बा ट अहिले दुईदेखि ती:न जना मात्र मन्त्री मण्डलमा जाने भएका छन् भने नेपाली कांग्रेसबाट पनि अहिले दु ई ती न जना मात्र समावेश हुने तयारी भएको छ ।

शेरबहादुर देउवाको मन्त्री मण्डलमा माधव नेपाल जसपा (उपेन्द्र यादव समूह) र गगन थापाले भने य बारे कुनै प्रतिक्रिया दिएका छैनन् भने

शेरबहादुर देउवाले अहिले पार्टी भित्र कसलाई कु न मन्त्रालय दिने भन्ने बारे छलफल गरिरहेका छन् । राष्ट्रिय जनमोर्चा अहिले नजाने भएपछी नेपाली कांग्रेस र माओवादी केन्द्र मात्र समावेश हुने भएको छ ।नेपाली कांग्रेसबाट अहिले स्वास्थ्यमन्त्रीका लागि गगन थापाको चर्चा चुलिएको छ ।

 

सामाजिक संजालदेखि नेपाली कांग्रेस भित्र गगन थापालाई अहिले स्वास्थ्यमन्त्री बनाउन दबाब दिइरहेका छन् ।डा मिनेन्द्र रिजाल वा बालकृष्ण खांडलाई सरकारको प्रवक्ता सहित एक मन्त्रालय दिने समेत चर्चा कांग्रेस भित्र चलिरहेको छ ।

 

देउवा निकट एक नेताका अनुसार बालकृष्ण खांड वा मिनेन्द्र रिजाललाई नियुक्त गर्ने देउवाको चाहना रहेको छ ।