नेपालगञ्ज– सानु दहितको नाममा फेसबुक आइडी, प्रोफाइलमा सुन्दर फोटो । फेसबुकमा जोडिए नवलपरासीका युवा ।च्याटमा गफ शुरु भयो। फोनमा पनि निरन्तर कुरा हुन थाल्यो । केटाले भिडियो कल गरौं भन्दा केटी मानिरहेकी थिइनन् । किनकी, उनी फेसबुकको प्रोफाइलमा राखेको फोटोजस्तो सुन्दर थिएनन् ।

फोनमा भेट्ने कुरा भयो । केटीले पोखरामा पनि आफ्नो घर रहेको बताइन् । नेपालगञ्जमा व्यापार व्यवसाय गरेको फू’र्ति लगाइरहिन्। केटा अझ आकर्षित हुँदै गए। भेट्ने कर गर्न थाले। केटी पनि रा’जी भइन् र भनिन्, ‘म आफ्नै गाडीमा पोखराको घरमा जाने तयारीमा छु। त्यही बेलामा बाटोमा भेटौला र पोखरासँगै जाम्ला ।’

फेसबुके प्रेमीसँग रो’मान्स गर्ने सपना देखेका केटाले छिटो आउन क’र गरिरहे। एक दिन केटी नेपालगञ्जबाट हिडेको बताइन् । उनले च’न्द्रौटामा पुगेपछि पैसा, गहना, मोबाइल चो’री भएको र आफू अ’प’ह’र’ण’मा परेको बताइन्। प्रहरीलाई फोन गरिन्, ‘म शौ’चालयमा छु । चार जनाले मलाई अ’प’ह’र’ण गरेका छन् । अर्को ठाउँमा लै’जाने कुरा गर्दैछन् । मलाई उ’द्दार गर्नु पर्यो।’

घ’टना भदौ २६ गतेको थियो । बाँके प्रहरी, प्रदेशका डी’आइजी हुँदै कुरा हे’डक्वाटरसम्म पुग्यो । जिल्ला र प्रदेशमात्रै होइन, पुरै हे’डक्वाटर नै परिचालन भयो । फोनको लो’केसन हुँदा नेपालगञ्ज नै देखाइरहेको थियो । प्रहरीले भोलीपल्ट २७ गते नेपालगञ्जको फू’ल्टे’क्रा’मा उनलाई भेटायो ।

ब’र्दियाबाट नेपालगञ्ज आएर बसेकी ३३ वर्षकी आ’शिक कुमारी चौधरीले यो सब ना’टक गरेकी थिइन् । प्रहरीले के’रकार गर्दा उनले केटाले भेट्न क’र गरेपछि आफूले ना’टक र’चेको बताएकी छन् ।बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले आइतबार अपरान्ह पत्रकार सम्मेलन गरेर घ’टना बाहिर ल्याएका हुन् । प्रहरीले झु’ठो मु’द्दा र गलत सू’चना प्र’वाह गरेको आ’रोपमा का’रबाही प्रक्रिया अघि बढाएको छ ।