आंफ्नैे श्रीमतीबाट ए सि ड आ क्र मणबाट पीडित बनेका राजाराम थापा बिदुर नगरपालिका वडा नं १३ नुवाकोट निवासी हुन् ।

बर्ष २६ का राजाराम थापा माथि आफ्नै श्रीमतीबाट ए सि ड आ क्रमण भएको थियो ।

सामान्य म नमु टाव मत-बिमत हरकोहिको घरमा हुन्छ नै ।तर त्यहि सानो कुरालाई लिएर सुतिरहेकै अवस्थामा यसरी नि र्मम ठङ्गबाट प्रहार हुनु नि न्दनिय छ ।

सामान्य यातायात सहयोगि भई आफ्नो घर परिवार धान्दै आएका उनी अहिले एकदमै पि डामा भएको आकलन गर्न सकिन्छ ।

केही महिनादेखि टिचिङ अस्पतालमा आफ्नोे उपचारलाई निरन्तरता दिदै आएका उनको आर्थिक अवस्था एकदमै ना जुक न्यून रहिआएको हुदा उनी निकै नै दुखि देखिन्थे ।

महिलाहरुमाथि यदि यस्तो हुन्थ्यो भने देश बिदेशबाट सहयोग आउथ्यो तर हामी केटाहरुलाई त केही नहुदो रहेछ भन्दै दुख समेत व्यक्त गरे ।