नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रति अविश्वास जगाउन विपक्षीले पुत्ला जलाएको जिकिर गरेका छन् ।

बालुवाटार जारी एमालेको केन्द्रीय कमिटी बैठक सुरु हुनु अघि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले कोभिडको समयमा आफ्नो मर्यादालाई बेवास्ता गर्दै आन्दोलनमा उत्रिएका विपक्षी सरकार प्रति जनतालाई

अविश्वास जगाउन यस्तो क्रियाकलाप गरेको बताएका हुन् ।

उनले भने “कोभिडको समयमा सडकमा आउन आवश्यक नै छैन । आफ्नो मर्यादामा नबस्ने अनि सरकार प्रति जनतालाई अविश्वास जगाउन पुत्ला ज

बालुवाटारमा जारी उक्त बैठकमा बमदेव गौतम पनि सहभागी भएका छन् भने नेपाल समूहका अन्य नेताहरूको सहभागिता देखिएको छैन । लाउँदै हिँड्ने ।

अझै राष्ट्रपतिलाई गाली गरेको छ ।”