सुन्दरता कुनै पनि नायिकाको गहनाको रुपमा रहने गर्दछ । प्राय चलचित्रमा हामीले नायिकाहरुको मेकअप सहितको मुहार देखेकै हुन्छाै । तर मेकअप बिनाको मुहारमा भने तपाईले कमै नायिकाहरुलाई देख्नु भएको होला। आज हामी तपाईलाई बलिउडका पाँच नायिकाहरुको बारेमा बताउने छौ । जो बिना मेकअप पनि उतिकै सुन्दर देखिने गर्छन्।

दिपिका पादुकोण-अहिउलेको समयकी सबै भन्दा चर्चित नायिका मध्य एक दीपकको सौन्दर्य बलिउडमा मात्र नभई हलिउडमा पनि चर्चित रहेकी छिन्। आफ्नो अभिनय साथै सुन्दरताका कारण चर्चा कमाउन सफल भनेकी दुपिका बिना मेकअप पनि सुन्दर देखिन्छि।

सोनम कपुर– सोनम कपुरले चलचित्रमा आफ्नो सुन्दरताले सबैलाई मन्त्रमुग्ध त परेकै हुन्। तर बिना मेकअप पनि सोनम उत्तिकै सुन्दर देखिन्छिन। हेर्नुहोस् बिना मेकअप सोनामको तस्विर।

कङ्गना राणावत-सुन्दर मुहार, सुन्दर कार्ली कपाल अनि उत्तिकै राम्रो अभिनयकी कारण बलिउडमा रानीको उपनामबाट चर्चित कंगना चलचित्रमा मेकअपका साथ जति सुन्दर देखिने गर्छिन्। त्यो भन्दा कम बिना मेकअप देखिन्नन्।