भ्वाइसबाट उठाएको पैसा बोराभरी बोकेर रुँदै आफ्नो गृहजिल्ला गएर मेलम्चीका बाढी पिडितहरुलाई बाँडेर फर्किए भ्वाइसका कोच राजु लामा काठमाण्डौ

भ्वाइसबाट उठाएको पैसा बोराभरी बोकेर रुँदै आफ्नो गृहजिल्ला गएर मेलम्चीका बाढी पिडितहरुलाई बाँडेर फर्किए भ्वाइसका कोच राजु लामा, पिडितहरुलाई राहात बाँड्दा भक्कानिए राजु, भ्वायसका तृष्ण, प्रमोद घरमा नै बस्दा ठूलो मनका धनी राजु भने बाडी पिडितलाई भेट्न सिन्धुपाल्चोक पुगे, सलाम छ राजु तिमीलाई

कोरोनालाई जितेर घर फर्किए पनि भ्वाईसको मञ्चमा अझै जान सकेनन् कोच दीप , घरबाट नै दीपले प्रमोद, तृष्णा, राजु र आफ्नो टिमका प्रतिस्पर्धीलाई सम्झिँदै भक्कानिए, हेर्नुहोस् दीपले रुँदै पठाएको यो सन्देश भिडियोमा