अहिले सामाजिक संजाल देखी लिएर जताततै सबिता भण्डारीको मृ’त्यु प्र’करणले छुट्टै माहोल बनाएको छ । सबिताको न्यायको लागी चौतर्फी आवाज उठिरहेको छ । सबिता भण्डारीको बिहे धुमधामसँग केही वर्ष पहिले योगेन्द्र धितालसँग भएको थियो जुन भिडियो तल दिइएको छ।

आफ्नो मृ’त्यु’पूर्व सबिताले आफ्नी बहिनीलाई पठाएको अडियो सन्देश यस्तो थियो,‘मसँग बोल्ने आँट पनि छैन । म एकदमै होपलेस र हेल्पलेस भइसकें । के भन्ने केही पनि छैन । टेक केयर, राम्रोसँग बस्नू । धेरै स्ट्रङ हुन खोजें तर म भित्रैबाट वीक (कमजोर) भइसकें । अब त्यति धेरै स्ट्रङ हुन सक्दिनँ । म यो दिनदिनैको पेन (दुःख) नि सहन सक्दिनँ । दिन–दिनै मलाई यो धेरै नै भइसक्यो । एकदम टोलरेट गर्न नि नसक्ने भइसकें एकदम इनफ नै भइसक्यो ।’माथि उल्लिखित अति नै दर्दनाक शब्दहरू चितवनकी सविता भण्डारीका हुन् जसले आफ्नो मृ’त्युपूर्व बहिनीलाई एउटा भिडियोका साथै माथिको अडियो सन्देश पनि पठाएकी थिइन् ।

अहिले सामाजिक संजालमा निकै नै भाइरल भैरहेको चितवनकी सबिता भण्डारीको विषयमा माइतीपक्ष र समाजिक संजाल प्रयोगकर्ताहरूबीच उनको आ’त्म’ह’त्या नभएर ह’त्या नै भएको सबैले दा’बी गरिरहेका छन्।यद्यपि यो विषय यतिबेला अ’दा’लत’मा विचा’रा’धीन रहिरहेको छ।भर्खरै मात्र सबिता भण्डारीका श्रीमान,आमाजू र उनका ससुरा ध’रौ’टी’मा रि’हा भएका छन्।त्यसपछि उनका श्रीमान योगेन्द्र धिताल मिडियामा आएर आफ्नो स्प’ष्टी’क’र’ण दिएका छन्।

सबिता भण्डारीको बिहे निकै नै धुमधामसँग केही वर्षपहिले योगेन्द्र धितालसँग भएको थियो।उनका अनुसार यो शनिबारको घ’ट’ना थियो।उनी र उनका भाञ्जा बजार गएका थिए।बजारबाट आएर उनले बा’बुलाई बाथरुममा लगेर नुहाइदिएपछी पछाडिबाट छि’रेर उनी आफ्नो कोठामा गए।उनी ढोकामा जाँदा खे’री ढो’का ल’क भएको पाए र त्यसपछि त्यहाँ न’छि’रीकन उनी छोरालाई भोक लाग्यो भनेकाले जाउलो बनाउन लागे।एकैछिन पछि हा’वाहु’री चल्न थाल्यो र उनले बाहिर भएको स्कुटर र उनका लुगाकपडा लिएर आफ्नो कोठामा गएर सबी,सबी भनेर बोलाए।धेरैपटक बोलाउँदा पनि नबोलेपछी उनी झ्यालमा गएर बोलाए। त्यसपछि उनले श्रीमती सबितालाई झ्यालमा बसिरहेको जस्तो देखे।

त्यसपछि उनले तुरुन्तै आफ्नो आमालाई फोन गर्न थाले र सबि सबि भन्दै चि’च्या’उँदै ढो’का हा’न्न थाले। आमाले पनि त्यो दृश्य देख्नभयो।उनी भन्छन्,”चु’कु’ल लगाएको थियो तर राम्रोसँग लगाएको थिएन होला त्यही भएर जो’डले हा’न्दा खेरी खोलियो।”आफू अनि’यंत्रि’त भएको र कतिबेला ढोका फो’डेर श्रीमतीलाई ब’चा’ऊँ भन्ने लागेको थियो,उनले भने।त्यसपछि गाउँ भरीका मानिसहरू समेत भेला भए र’नजिकै बाट डाक्टर समेत बोलाएर ल्याइयो र सा’स छ भन्ने आशामा स’ल का’ट्न लगाइयो।

त्यसपछि सिपिआर गरेर सबितालाई ब’चा’उन सकिन्छ कि भनेर म्यागिकमा हालेर हस्पिटल लगिएको उनले बताएका छन्। साथै उनले भनेका छन्,सबितालाई लामो समय देखी डि’प्रे’स’नको औ’ष’धि खु’वा’इरहेको पनि जानकारी दिएका छन्।र बाहिर सामाजिक संजालमा आएको जस्तो दु’र्व्य वहा र तथा विभिन्न ह’र्क’तको कुरा सरासर झु’ठ भएको पनि उनले बताएका छन्।आजसम्म आफूलाई ससुराले दु’र्व्य व’हार गरेको कुरा कहिले पनि नभनेको र यो कुरा सासूलाई पनि नभनेको जानकारी दिएका छन्।

साथै उनले आफूमाथि लगाइएको म’दिरा से’व’न गरेर कु’ट ‘पि’ट गरेको आ’रो’प झु’ठ हो भनेका छन्।र सामाजिक संजालले आफूलाई पी’डा’मा भएको बेला ब’दना’म गरेको भन्दै गुनासो समेत गरेका छन्।साथै उनले अबका दिनमा सबिताले छोडेर गएको मायाको उपहार छोरालाई आमा र बुबा दुवैको माया क’मी हुन नदिने भन्दै आफ्नो भावना व्यक्त गरेका छन्।

तर यता ससुराली पक्षले भने आफ्नै ससुरा ले बुहारी को गो’प्य अ’ङ्ग’मा छुने जस्ता न’रा’म्रा ह’र्क’त गरेको र त्यी भि’डियोहरु एकाएक मिडियामा आइरहेका पनि बताएका छन्। सामाजिक संजाल प्रयोगकर्ताहरूले पनि परिवारभित्रै अ’सुरक्षित बनेका छन् नेपालमा महिलाहरु भन्दै धेरैले यस घ’टना’को वि’रोध गरेका छन् । आफ्नै बु’हा’री’माथि कु’दृष्टि लगाउने स’सुरालाई देशव्यापी रुपमा कडा का’रबा’हीको माग भइरहेको छ । यद्यपि घ’ट’ना निकै र’ह’स्य’म’य रहेकाले प्र’ह’रीले अ’नु’सन्धान गरिरहेको छ । के हो त वास्तविकता त्यो आउन बाँकी नै रहेको छ ।

सबिता भण्डारीको माइतीपक्षले ह’ त्या नै गरेको हो भन्दै न्या’यको माग गरिरहेका छन् । घ’ट’नाको प्रकृति हेर्दा आफै गरेको आ’त्म’ह’त्या होइन भन्दै देश तथा विदेशमा रहेका धेरै नेपालीहरुले चौतर्फी वि’रोध गर्दै आएका छन् । बुहारीलाई ससुराले छोरीको रुपमा हेर्नुपर्ने तर आफ्नै छोरी समान बुहारीलाई पटकपटक दु’र्व्य’वहार गरेपछि स’हन नसकेर यस्तो भएको भन्ने अड्कल पनि धेरैले गरेका छन । बुभिन्न महिला दिदीबहिनी सबैले आफ्नो आफ्नो धारणा राखिरहेका छन।

अब प्रस्तुत छ भिडियो सामाग्री :