सामाजिक संजालको बढ्दो प्रयोग साथै लोकप्रियताले कतिलाई मोडल बनायो त कतिलाई कलाकार ।तिनै संजाल मध्ये टिकटक जो अहिले अत्याधिक रुचाइएको संजाल बनेको छ ।आफ्नो निखारिएको कलाहरु छोटो समयमा धेरै देखाउन सक्नु नै टिकटकको खुबि हो ।

आस्मा खड्काको ४ बर्षिय छोरा हुन् एलेक्स खड्का जो अहिले सामाजिक संजाल टिकटकभरि एकदमै भाइरल छन् ।उनी उमेरले जति सानो छन् कलाकारिता र अभिनयको क्षेत्रमा उत्तिकै अब्बल साबित भइरहेका छन् ।

उनको टिकटक भिडियो हेरेर नेपाली हास्य कलाकार माग्ने बुढाले समेत उनको मुक्त कन्ठले तारिफ गरेका थिए ।उनी सानो चन्चल स्वभावका र एक्दमै क्युट उनको रुप भएरै पनि सबै नेपालिहरु मन मुटु र मस्तिष्कमा छोटो समयमा नै अलक छाप छोड्न उनी सिपालु भए ।

हेर्नुस् उनका भाइरल टिकटक भिडियो