मोडल निशा घिमिरे अहिले नर्भिक अस्पतालको आ’इसीयु बेडमा छिन । गत वर्ष भारतको देहरादुनमा स’ड’क दु’र्घ’टनामा परेर ग’म्भी’र घा’इ’ते भएकी निशालाई बिहिबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो । भारतमा दु’र्घ’टनामा परेर ग’म्भी’र घा’इ’ते भएपछि उनको लामो समय काठमाडौंको ट्रमा सेन्टरमा उपचार गरिएको थियो । विहिबार पुन: उनलाई नर्भिकमा भर्ना गरी उपचार सुरु गरिएको छ ।

उनी बोल्न सम्म सक्दिनन् तर अरुले बोलेको कुरा बुझेकी हुन्छिन् किनभने उनको बारेमा कसैले नराम्रो बोलेको सुनेपछी उनी आँ’खाबाट आँ’सु धु’रु’धु’रु झार्छिन्।उनले पहिले दर्जनौं म्युजिक भिडियोमा अभिनय समेत गरिसकेकी छिन्।उनले खेलेको म्युजिक भिडियो तल दिइएको छ हेर्नुहोला।

त्यसैगरी उनको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिनको लागि अहिले उनको दिदीसँग अस्पतालबाहिर भेटिएको र उनको बारेमा केही कुराकानी समेत गरिएको छ।दिदीले बताए अनुसार निशाले दु’र्घट’ना हुनुभन्दा एक दिन अगाडि राती एघार बजे सबैजना सन्चै छौ भन्दै कल गरेकी रहेछिन्।

उनी अहिले बोल्न,हिँड्न केही पनि सक्दिनन् तर बोलेको कुरा भने बुझेको संकेत गर्छिन्।उनलाई पहिले पहिले का आफ्ना फोटा तथा भिडियोहरू देखाइदिँदा उनी भावुक भएर रु’ने गर्छिन्।उनको शरीर दुब्लाउन थालेको लगभग दुई महिनादेखि मात्र यस्तो भएको हो।उनलाई लगातार पखाला चलेको हुनाले त्यस्तो भएको उनकी दिदीले बताएकी छिन्।उनले आफू मोडलिङ गर्न जाने गरेको कुरा पनि परीवारमा बुबाले गा’ली गर्नुहुन्छ भनेर थाह नदिइकन गएकी रहेछिन् पहिले पहिले अनि बिस्तारै बुबाले थाहा पाउनुभएको रहेछ।

निशाको अवस्था बारे बुबा भन्नुहुन्छ,”कार्यक्रममा जाने र मोडलिङ सिक्ने अभिलाशा बोकेर जाने क्रममा भारतको देहरादुनमा सडक दु’र्घटनामा परेर गम्भीर घा’इते भएकी मोडल निशा घिमिरेको थापाथलीस्थित न’र्भि’क अ’स्प’ता’लमा उ’प’चार सुरु भएको छ ।अढाई वर्ष अघि मोडलिङ पढ्न दे’हरादुन पुगेकी निशाको त्यहाँ स’डक दु’र्घ’टना’मा प’री ‘ब्रे’न इ’ञ्जु’री’ भएको थियो ।सुरुमा त उनी परीवारको सम्पर्कमा बारम्बार आइरहन्थिन् तर केही समय स’म्पर्कबि’हीन भएपछि परीवारबाट बुबाले फोन लगाइनुभयो तर भारतीय पु’लि’स’ले फोन उठायो र भयो छो’री दु’र्घ’ट’ना’मा परेको हुनाले अ’स्प’ता’ल’मा लगिएको र मो’बा’इल प्र’ह’रीसँग भएको जानकारी प्राप्त गरे।

त्यसपछि बुबाले आफू राम्रोसँग भाषा नबुझ्ने भएको कारण गाउँकै एकजना वकिललाई बोल्न लगाएर छोरीको अ’वस्था’बारे बुझ्न लगाउँदा छोरी ग’म्भीर दु’र्घ’ट’ना’मा परेको जानकारी प्राप्त गरे।त्यसपछि आफ्नो ठूलोबुबाको छोरा दाजुसँग इण्डिया तिर जानुभयो। उहाँ पुगेर हेर्दा छोरीको अवस्था अ’त्यन्तै ना’जु’क थियो र आफूले लिएर गएक्क अढाइ लाख जति भारू पैसा पनि अ’पुग भयो। त्यहाँ लगभग २२ दिन उ’प’चा’रका लागि बसे तर बिसको उन्नाइस पनि हुन सकेन। पैसा नदिइकन ह’स्पि’ट’ल’बाट निकाल्न पनि दिएन।

त्यसपछि निशाका बुबालाई दिल्लीबाट एकजना आफन्तले केही समयका लागि पैसा लगाइदिने भए र ब’ल्ल’तल्ल छोरीलाई त्यहाँबाट प्ले’नमा ल्याउन नमिल्ने भएकाले आ’इ’सि’यू सहितको ए’म्बुले’न्स को व्यवस्था गरि घरसम्म ल्याउने व्यवस्था गरियो।उनले यहाँ अ’स्प’ता’ल’मा भर्ना गरेर आफूसँग भएजत्तिको सम्पत्ति सबै सकिसक्नुभयो र अहिले बाँकी रहेको घर समेत राखेर सहकारीबाट रि’ण समेत लिएर छोरीको उ’प’चा’र गराउँदै आइरहनुभएको छ।अब त पैसा नै नभएपछि गाई पालन गर्दै त्यसैबाट दूध बेचेर छोरीको उ’प’चार गर्दै आइरहनुभएको छ।

अहिले निशाका बुवा राजु घिमिरेका अनुसार बिहीबार दिउँसो निशालाई नर्भिकमा भ’र्ना गरिएको छ । ‘देहरादुनमा दु’र्घट’ना भएपछि त्यहाँ प्रारम्भिक उपचार गरेर काठमाडौं को ट्रमा सेन्टरमा ल्याई बाँकी उ’प’चा’र गर्नुभयो। त्यसपछि छोरीलाई घरमा लगेर रेखदेख गरिरहेका थियौं’, उहाँले भन्नुभयो। राजुले हालसम्म निशाको उ’प’चा’र’मा करिब ३० लाख रुपैंयाँ खर्च भइसकेको उहाँले बताउनुभयो ।
अब बाँकी भिडियोमा: