सामाजिक सञ्जालमा अहिले नीशा घिमिरेका तस्विरहरु चर्चामा छन् । उनका केही अगाडीका तस्विरमा अहिलेको अवस्थाको तस्विर राखेर आर्थिक सहयोग माग्दै राखिएका पोष्टहरु फेसबुकमा भाइरल भैरहेका छन् । सबैले एउटै पोष्टलाई कपि गर्दै राखेको पाइन्छ ।

डिप्लोमा अध्ययनका लागि भारत पुगेकी निशा सवारी दु’र्घटनामा परेकी हुन् । जसको कारण उनको ब्रे’न ह्या’म’रे’ज भयो । दु’र्घटनामा परेपछि लामो समय भारतमै उपचार भयो । तर अस्पतालको खर्च धा’न्न नसकेपछि परिवारले उनलाई नेपाल ल्याएको थियो ।

नेपाली दुतावासमा खर्चको व्यवस्था गर्न माग गरेपनि कतैबाट सहयोग नपाएको परिवारको भनाई छ ।निशाको उपचार गर्दागर्दै परिवारको सम्पत्ति सकिएको परिवारले बताएको छ । निशाका परिवार कोठा भाडा ति’र्न नसकेपछि हाल भैसीपार्टीस्थित टिनले बारेर एउटा झुप्रोमा बसेका छन् ।

उनको हालको अवस्था देखेर जो कोहीको पनि आँखा रसाउछ । तीन वर्षअघिसम्म मिडियाहरुमा छा’उने गरेकी मोडल नीशा घिमिरेको अहिलेको अवस्था प’त्याउनै नसक्ने ‘द’र्दनाक’ रहेको छ । चलेकी मोडल नीशा आर्थिक अ’भावका कारण उपचार नपाउँदा घरमै अ’र्धचे’त अवस्थामा थ’न्किएकी थिइन् ।

दु’र्घटनाअघि ६० केजीभन्दा बढी तौल रहेको कलाकार घिमिरे आ’हार, हे’रविचार र उचित उपचारको अ’भावमा सु’केर २० केजीमा सीमित भएकी छिन् । झ’ट्ट हेर्दा ‘३ वर्षअघिकी क’लकलाउँददी नीशा नै अहिलेको अ’स्थिपञ्जर मात्र बाँकी रहेको मान्छे हो’ भनेर कसैले नपत्याउने अवस्थामा पुगेकी छिन् ।

बिहीबार बिहान कलाकार घिमिरेको उ’द्धार गरिएको छ । उनलाई लिन नर्भिक अस्पतालको एम्बूलेन्स गएको थियो । हाल उनको न’र्भिक अस्पतालमा राखेर उपचार थालिएको छ । नर्भिकका चिकित्सकहरुले निशाको अवस्थामा सुधार हुने अपेक्षा गरेका छन् ।

‘पहिलाजस्तै मो’डलिङ नै गर्ने गरी त ठीक नहोला ।’ चिकित्सकहरुलाई उद्धृत गर्दै उनका आफन्तले भने– ‘तर कम्तीमा आफैं हिँडडूल गर्नसक्ने, आफैं खानसक्ने र केही बो’ल्नसक्नेसम्म पनि भयो भने पनि धेरै हुन्छ ।’ हाल नीशा बोल्न सक्दिनन् अरुले खुवाइदिनुपर्छ ।

कसैले केही कुरा गर्यो भने सुन्न सक्छिन् र आँ’सु ब’गाउने गर्छिन् । जवाफ दिन वा अरुलाई रे’सपो’न्स गर्नसक्ने अवस्थामा छैनन् । घरका चार सन्तानमध्ये निशा कान्छी हुन् । बाल्यकालदेखि नै मोडल बन्ने चाहना राखेकी उनले तीन दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।

निशाले नेपाली र मै’थिली भाषामा बनेको फिल्म ‘म’धेसीपुत्र २’ मा मुख्य भुुमिका नि’भाएकी थिइन् । उनले ‘डि’यर जिन्दगी’ टेलिश्रंखला, केही म्युजिक भिडियोमा पनि काम गरिसकेकी छिन् । नीशालाई सहयोग गर्न उनका बाबु राजु घिमिरेलाई ९८५१२३८९५२ मा सम्पर्क गर्न सकिन्छ ।