इन्ट’रनेट प्रयोग गर्ने हरेक उमेरका मा’निसहरु अहिले एउटा चिनियाँ एपमा झुम्मिएका छन् । टिकटक एपमा पृष्ठभूमिको आवा’जमा ओठ चलाएर १५ से’केण्ड सम्मको आफ्नो भि’डियो बनाएर अपलोड गर्नेहरुको संख्या करोडौं पुगेको छ ।टिक टिक एक सोसल मिडिया एप्लिकेसन हो । जसका माध्यमबाट स्मार्टफोन प्रयोगकर्ताले छोटा छोटा भिडियो (१५ सेकेण्ड सम्मका) बनाएर शेयर गर्न सक्दछन् ।

बाइट डान्स नाम’क कम्पनीले यो एप बनाएको हो । टिक टक सन् २०१६ को सेप्टेम्बरमा लञ्च भएको हो । सन् २०१८ मा टिक टक लोकप्रियताको चुलीमा पुग्यो । गत अक्टो’बरमा टिकटक अमे’रिकामा सबैभन्दा धेरै डाउ’नलोड हुने एप बन्न पुग्यो ।गुगल प्लेमा टिक–टकको परिचय sh’ort vi’deos for you भनेर दिइएको छ । प्ले स्टोरमा टिकटकको बारेमा लेखिएको छ: टिकटक मोबाइ’लबाट छोटा छोटा भिडियो बनाउने कुनै साधा’रण तरिका होइन । यसमा कुनै बनाबटीपना छैन र यसको कुनै सीमा छैन ।

चाहे तपाईं बिहान पौने ८ बजे ब्रस गरि’रहेको हुनुस् वा नास्ता बनाइरहेको हुनुस् । चाहे तपाईं जेसुकै गरिरहेको र जहाँ सुकै हुनुहोस् टिकटकमा आउनुहोस् र १५ सेकेण्ड’मा दुनि’याँलाई आफ्नो कहानी बताउनुहोस् ।

टिकटकको साथमा तपा’ईंको जीवन अझै रोमा’ञ्चक हुन्छ । तपाईं जिन्दगीका हरेक पल जिउनुहुन्छ र हरेक समय केही नयाँ खोजी गरिरहनु भएको हुन्छ । आफ्नो भिडि’योमा स्पेशल इफेक्ट फिल्टर, ब्युटी इफेक्ट, इमोजी स्टिकर तथा म्युजिक हालेर नयाँ रङ्ग दिन सक्नुहुन्छ ।

यदि कसैले आ फ्नो भि’डियोमा कोका’कोलाको बोतल देखाउँदछ वा कुनै स्याम्पुको बोतल देखाउँदछ भने भिडियोको लोक’प्रियताको आधारमा ब्राण्ड प्रवद्र्ध’नको माध्यमबाट सम्बन्धित कम्प’नीमार्फत एप निर्माता र भि’डियो अपलोड गर्ने दुवैलाई आम्दानी हुन्छ ।

भिडियोको भ्यूज, लाइक, कमेन्ट र शे’यरको अनुपा’तमा टिकटक प्रयो’गकर्ताको कमाई तय हुन्छ ।विज्ञ’हरुका अनुसार अहिले धेरै सोसल मिडिया एप्सले भ्यूजको साटो इन्गेज’मेन्ट तथा अन्तर’क्रियामा धेरै ध्यान दिने ग’रेका छन् । अर्थात् तपाईंको भिडियो कति मानिसले हेरे भन्दा पनि कति धेरै मानिसले प्र’तिक्रिया जनाए त्यस आ’धारमा प्रयोगकर्ताको कमाइ बढ्दछ ।हामीले माथि टिक टक को बारेमा विस्तृत जानकारी पस्केका छौं , अब पूजा र आकाशको रमाइलो टिकटक भिडियो हेर्नु`होस् …