बाजे र बाबाको पालादेखि गरिबिले नछोडेको कठै यो जिन्दगी ।छोरा नभए नातिले त केही सुखबा साथ बाच्लान् भनेको त अहिले नातिको पनि यस्तो हरिबिजोक छ।जन्म त सकुशल नै भयो तर दुबै हातहरु छैनन् ,हेर्दै एकदमै अचम्म र डरलाग्दो देखिन्छ ।

जिन्दगीमा मन परेको मान्छेसग सुखले जिन्दगी बिताउछु भनेर परियार जातको केटोसग बिवाह गरेकि बाहुनिले ।आजु यस्तो दुखबाट गुज्रिरहेका बेला माइतिबाट एक कल फोनपनि नआएको र आफुले अन्तरजातिय बिवाह गरेर हदभन्दा पनि बढि पछुताएको उनी बताउँछिन् ।

हे भगवान् के तिमी साचिकै भगवान हौ त, यस्तो अबोध शिशु जो यस्तो अवस्थामा रोमलिएका छन् यसरी जन्मलिदा समेत तिमिले के हेरिबसेका छौ भगवान् ।आखिर गरिब, लाटो ,सोझा जनताहरु यसरी नै जहिलेपनि पिल्सिरहेको हेर्न मात्र बसेका हौ त । हेर्नुस् भिडियो सामाग्री