काठमाडाैँ । टिकापुर ह’त्या’का’ण्डमा ज’न्मकै’द स’जा’य पाएका रेशम चौधरी रिहा हुने भएका छन । चाैधरीलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट मा’फी गराएर रि’हा गराउने तयारी रहेको उपप्रधानमन्त्री राजेन्द्र महतोले बताएका छन ।

जसपाले न’वनियुक्त मन्त्रीका लागि गरेको स्वागत तथा बधाइ कार्यक्रममा बुधबार महतोले यस्तो जानकारी दिएका हुन । चौधरीले राष्ट्रपतिबाट आ’ममा’फी पाएमा का’रा’गा’र मुक्त त हुनेछन् तर उनको राजनीतिक यात्रामा पूर्’णविराम लाग्नेछ। अहिले मु’द्दा सर्वोच्च अदालतमा वि’चाराधीन रहेकाले केही गर्न न’मिलेको हो ।

मु’द्दा टु’ङ्गिएसँगै राष्ट्रपतिबाट मा’फी गराएर रि’हा गराउने तयारी गरिएको हालै उपप्रधानमन्त्री नियुक्त भएका राजेन्द्र महतोले खु’लाएका हुन् ।त्यस्तै नेपाल सरकारका उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री राजेन्द्र महतोले फेरि पनि नेपाल टुक्राउने अभिव्यक्ति दिएका छन ।

शुक्रबार पदाबाहली लगत्तै देश टुक्राउने अभिव्यक्ति दिनुभएको महतोले शनिबार जनता समाजवादी पार्टीको कार्यालयमा भएको स्वागत कार्यक्रममा पनि नेपाल टुक्राउने अभिव्यक्ति दोहोर्याएक हुन् ।महतोले पुनः नेपाल एकल राज्य नभई बहुल राज्य हुनुपर्ने माग गरे ।

उनले नेपाल एकल राज्यका कारण विभिन्न समुदाय पछि परेको बताउँदै बहुलतामा आधारित राज्य सञ्चालन गर्नुपर्ने बताए ।उनले जसपाबाट सरकारमा सहभागी भएका नवनियुक्त मन्त्रीहरुलाई अन्यभन्दा पहिले पार्टीको नीतिलाई प्राथमिकतामा राख्न अनुरोध पनि गरे ।

कार्यक्रममा जसपा वरिष्ठ नेता एवं उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले संविधानमा आवश्यक संशोधनको कामका लागि सरकारमा बसेर पहल गर्ने बताए । आफुहरुको माग मुद्दालाई पुरा गर्नका साथै पार्टीको आगामी मिसन प्राप्तिका लागि पनि सक्षमताका साथ काम गर्ने उनले बताए ।

महतोले पार्टीे विभाजित अवस्था देखिएकाले निर्वाचन आयोगबाट वैधानिकता लिने स्पष्ट पारे ।नवनियुक्त मन्त्रीहरुलाई सबैभन्दा पहिले पाटीको नीतिलाई मुख्य ध्यानमा दिँदै काम गर्न पनि उनले निर्देशन दिए । त्यस्तै उनले हिमाल पहाड तराईका क्षेत्रबाट जसपाप्रति भरोसा हुने गरी जनताको सेवा लाग्ने जिकिर गरे ।

महतोले नेपाल बहुलताले भरिएको देश भन्दै एकल राज्य नभई बहुल राज्य हुन आवश्यक रहेको दोहोर्‍याए । उनले एकल राज्यका कारण विभिन्न समुदाय पछि परेको भन्दै बहुल समुदाय रहेकोले बहुलतामा आधारित राज्य सञ्चालन गर्नुपर्ने बताए ।उनले नवनियुक्त मन्त्रीहरुलाई सबैभन्दा पहिले पाटीको नीतिलाई मुख्य ध्यानमा दिँदै काम गर्न निर्देशन दिए ।

मन्त्री महतोले थरूहट आन्दोलनमा लागेका पार्टीका नेता रेशम चौधरी जेलमा रहेको बताउँदै सर्वोच्चले मुद्दा टुङ्याएपछि राष्ट्रपतिबाट कैद सजाय माफी गराएर चौधरीको रिहाइ गराउने जानकारी गराए । उनले रेशम चौधरीको रिहाइको विषयमा ध्यानमा राखेको जानकारी गराए ।