गाउँमा एकजना भलाद्मी मानि`सकाे नि धन भएछ । उसका छाेरा`हरू र छर`छिमेक मिली ला स जलाउन लैजाने तयारी भइ`रहेको समयमा एक अपरिचित व्यक्ति आउँछ र ला स को पाउ समात्दै भन्न लाग्छ “म र्ने मानिसले मसँग १५ लाख लिनु भएकाे थियाे, पहिला मला`ई उक्त पैसा कसले तिर्ने भन्नुहोस्, त्यस`पछि मात्र ला स काे दाहसं स्कार गर्न लैजानु`हाेस् ।

अब तमाम मलामी`हरू खडा भएर तमाशा हेरिरहेका थिए, छाेराहरूले बताए कि म र्ने मानिसले कहिल्यै कसै`सँग पैसा कर्जा लिएकाे कुरा गर्नु भएको थिएन । त्यसैले हामी याे पैसा दिँदैनाैँ । छाेराहरूले त तिर्दैनन् भने हामी छिमेकी`हरूले त तिर्ने कुरै भएन भन्न लागे छिमेकी|हरू । ला स लाई बाेक्न खाेज्छन् तर त्यस मानिसले ला स काे पाउ समातेर बसि`रहेकाे हुन्छ ।

याे खबर घर`भित्रसम्म पुग्छ । बुहारी`हरू हामी`लाई थाहा छैन र पैसा तिर्दै तिर्दैनाैँ भन्छन । म र्ने मानिस`की एउटी छाेरी पनि थिइन् जाे रुँदै बाहिर आइन् र ला स काे गाेडा समाउने व्यक्ति`लाई आफ्नो गरगहना फुकालेर दिँदै भन्छिन् “लिनुहाेस् यी गहना। यस`लाई बेच्नु`हाेस् र आफ्नो पैसा असुल गर्नुहोस् तर बिन्ति गर्दछु बाबाकाे अन्तिम दा हसं स्कार नराेक्नु`हाेस ।

नपुगेको रकम पछि तिर्छु, सक्दाे चाँडाे व्यवस्था गर्छु । अब ला स समाउने मानिस उक्त छाेरी`लाई सान्त्वना दिँदै भन्छ, “छाेरी, म यहाँ कसैलाई चिन्दिन, उहाँकाे बारेस चिन्नु थियो । मुख्य कुरा त उहाँले मसँग पैसा माग्नु`भएको थिएन, बरू मैले उहाँसँग मागेकाे थिएँ । उहाँ बित्नु`भएको थाहा पाएँ र कर्जा फिर्ता गर्दा कस`लाई दिने हाे भनी बुझ्न याे नाटक गर्नु पर्यो ।

अकस्मात् प्राप्त भएकाे सम्पति`माथि धेरैले आँखा गाड्छन, मलाई सही हकदार चिन्नु थियो । लाै राख याे १५ लाख रुपियाँ र मलाई दिएका सबै गहना पनि फिर्ता लेऊ । यसमा हक तिम्रो मात्र छ । वास्तवमा छाेरी`काे माया जीवनकाे साया हाे ।

छाेरीलाई बचाउने, पढाउने र अघि बढाउने संकल्प गरौँ । जसकाे घरमा छाेरी छिन्, त्याे घर पहिलाे स्वर्ग हाे । यो कथा मन परे शे`यर पनि गर्नुहोला ।