खुसिको खबर – एकाबिहानै सोच्नै नसकिने गरि घट्यो प्याजको मुल्य !काठमाण्डौ – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो थापाथली बिक्रीकक्षबाट प्रतिकेजी ६० रूपैयाँमा प्याज सर्वसाधारणलाई बिक्रीवितरण गर्न सुरूवात गरेको छ। सरकारले बजार अनुगमनका क्रममा बढी मूल्यलिई बिक्री गर्न लागेका प्याजलाई जफत गरी सर्वसाधारणलाई सो कक्षबाट प्याज बिक्री गर्न थालेको हो।

काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथली बिक्रीकक्षबाट सर्वसाधारणलाई प्रतिकेजी ६० रूपैयाँमा प्याज उपलब्ध गराउँदै आएको जानकारी दिए। mउनका अनुसार बजार अनुगमनका क्रममा १४ हजार ६०० केजी प्याज सरकारले नियन्त्रणमा लिएको छ।** थप जानकारी का लागि तल क्लिक गर्नुहोस

अन्य समाचार : कस्तो छ कोच दिपको अबस्था? शुशिलले दिए कोच दिपको बारे यस्तो जानकारी (यो हेर्नुस भिडियो काठमाडौ । वरिष्ठ गायक एवं भ्वाइस अफ नेपालका निर्णायक दीप श्रेष्ठ संक्रमित भएका छन् । केही दिन घरमै आइसोलेसनमा बसेका श्रेष्ठलाई अहिले अस्पताल भर्ना गरिएको छ । स्वास्थ्यमा समस्या देखिएको र उनलाई अस्पतालको आइसीयुमा भर्ना गरिएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अहिले ह्याम्स अस्पतालको आइसीयूमा भर्ना गरिएको भ्वाइस अफ नेपालले जनाएको छ । अन्य सहभागि पनि संक्रमित देखिएपछि यो गायन रियालिटी सोले गतसाता सोज नै स्थगित गरेको थियो ।

शरीरमा अक्सिजनको मात्रा कमी भएपछि श्रेष्ठलाई शुक्रबार काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको छ।

द भ्वइस अफ नेपालले आफ्नो फेसबुक पेजमा लेखेको छ, महागुरु कोच दीपलाई शिघ्र स्वस्थलाभ को कामना । स्वास्थमा सामान्य समस्या देखिएपछि हस्पिटलमा भर्ना हुनुभएका महागुरु हाम्रा कोच दीप श्रेष्ठलाई को भिड देखिएपछि उहाँ अहिले यो रोग सँग जुधिरहनुभएको छ।

सधैं हामीलाई आत्मबल दिने संगीतका जीवन्त धरोहरलाई को भिडसँग जुध्न सामान्य नै हुनेछ भन्नेमा हामीलाई विश्वास छ। गायक श्रेष्ठलाई निमोनिया देखिएको अस्पताल स्रोतले जनाएको छ। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस,