काठमाडौं : नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रे’ष्ठले कोभिङ–१९ को म’हा’मा’रीका का’रण स्थगन भएको संवत् २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा १० को ढाँचाबारे चाँडै टु’ङ्गोमा पुगिने जनाएका छन् ।गत वर्ष सम्बन्धित विद्यालयलाई आन्तरिक मूल्याङ्कन गराई प्रमाणीकरण गरिएको थियो ।

मन्त्री श्रेष्ठले आज सिंहदरबारस्थित कार्यकक्षमा पद बहालीपछि निर्देशन दिँदै महामारी रोकथाममा शिक्षा क्षेत्रले गर्न सक्ने सहयोगका विषयमा पनि चाँडै छलफल गरिने बताए ।

मन्त्री श्रेष्ठले प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद् (सिटिइभिटीको) सन् २०२१–२०२५ को पाँच वर्षे रणनीतिसम्बन्धी अध्ययन गर्न कार्यदल बनाउने विषयको फाइलमा हस्ताक्षर गरी बहाली गरेका हुन् ।वागमती प्रदेशतर्फको राष्ट्रियसभा सदस्यका लागि यही ६ गते उपचुनाव हुँदैछ । एमालेबाट बादल तथा विपक्षी गठबन्धनको तर्फबाट डा. खिमलाल देवकोटा उम्मेदवार छन् ।

नयाँ दिल्ली – भा रतको राजकोट स्थित एक अ पा र्टमे न्टको चौ थो त ल्लाबा ट छो राले आ माला ई ध के लेर ह त्या गरेको एक भिडियो सार्वजनिक भएको छ। राजकोटस्थित दर्शना अपार्टमेन्टको चौ थो त ल्लाबा ट छो राले ६५ वर्षीया आ मा लाई ध केले को भि डियो इ न्डिया टुडे टेलि भि जनले सार्व ज निक गरे को हो। सि सिटिभी फु टेजमा स न्दिप नाम गरेका ती युवकले आ माला ई आफु ब स्दै आएको अपार्टमेन्टबाट बा’हिर निका लेर लि फ्टसम्म ल गेको प्र ष्टरु पमा देखिन्छ। ****थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’,*****

सन्दिपले छतमा जाँदा आ माला ईसँगै लिएर जा न्छन् र केहिबेर पछि एक्लै फ र्किन्छन्। उ कोठामा पुगेको केही बेरमै एक यु वक उनको अ पार्टमेन्टमा आएर आ माले छ तबाट ख सेर आ त्मा ह त्या गरेको कुरा सु नाउँछन्। उनले नाटक गरेर आमा खसेको ठाउँमा जा न्छन्। सु रुमा राजकोट प्रहरीले पनि आ त्मह त्या गरेको पुष्टि ग र्‍यो। तर, पछि राजकोट प्रहरीले अनुसन्धानका क्र ममा ती ६४ वर्षीया म हिलाको ह त्या भएको ब ताए। प्रहरीले भने,*

‘महिलालाई हिँ डडुल गर्न अरूको स हारा चाहि ने रहेछ।’ म हिलाको ह त्या भ एको दि नको फु टेज हे र्दा उनले आ त्मह त्या नभई छो राले छत बाट ख सालेको प्रहरीले जान कारी दिए। आमाको ह त्याको आ रो पमा प्रह रीले छो रालाई पक्रा उ गरेको छ।यस घ टनाबारे थप अनुस न्धान भइरहेको रा जकोट प्रहरीले ज नाएको छ। ******थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’,****