छोरिले आफ्नो घर छोडेर परायाको घर जाने प्रचलन परापुर्व कालदेखिनै चलायमान प्रथा हो जसलाई बिवाह नामकरण गरियो र जुन तपाईं हाम्रो घर गाउमा चलिनेरहेको छ ।छोरी मान्छे भएपछि अरुको घर जानैपर्ने अवधारणा सहित यो अनन्तकालसम्म निरन्तर रहने र सो रहेमात्रै भाविपुस्ताहरुले आफ्नो ठाउँ पाउने कुरो सत्य हो ।

सामाजिक संजालमा हामिले चेलिले आफ्नो घर छोडेर सो घरलाई माइति बनाउदैगर्दा बिदाईको बेला धेरै चेलिहरु भावुक भएको नै पाउछौ ।किन मन नदुखोस् जुन घर आफ्नोे थियो अब त्यो माइति भयो ,

मान्छे उहीँ छन् तर सम्बन्ध फरक भयो ।त्यस्तै कुनै बेहुलि भने बिदाईको बेला नाच्दै ,गाउदै ,रमाउदै गएको पनि हामीले सामाजिक संजालमै देखेका छौ ।

हो त्यस्तै नै भयो आजको यश शृङ्खलामा हामी तपाईहरुलाई ती नै बेहुलिको त्यो बिदाइको भावुक क्षण र दहि ख्वाइदिने बेलाको त्यो जोश र जित्नु पर्ने दृणता उपर आजको भिडियो केन्द्रित रहनेछ ।जित जस्को भएपनि जित्ने त केवल सम्बन्धले नै हो ।नवजोडिलाइ सुखद दाम्पत्य जिवनको शुभकामना । हेर्नुस् उक्त भिडियो सामाग्री