कृष्ण ओलि जो लगभक अढाई बर्ष अघि ११००० भो’ल्टको क’रेन्टको सि’का’र भएका थिए । उनले आफ्ना दुबै हात र एउटा खुट्टा समेत गु’माएका थिए ।हुने हार दैव नटार भनेजस्तै नै थियो त्यो परिदृश्य ।सम्झिदा पनि साचै नै द’र्दनाक र मु’टु का’प्ने खालको थियो सो घ`टना ।

कृस्न ओलि बिवाहित थिए रुपा ओलिसग ।रुपाले कृस्नको साथ कहिल्यै छोडिनन् ।शुन्यमा पनि रुपा र लाखमा पनि रुपा नै थिइन् ।कृस्नले आफुलाई छोडेर जाउ तिमी आफ्नो जीवन बिताउ सबैलाइ आ-आफ्नै जीवन जिउन हक हुन्छ मलाई छोडिदेउ भनिरहदा रुपाले कृस्नलाई छोडेर जाने सोच्दै सोचिनन् ।

सामाजिक संजालमा उनिहरु पिर व्यथाहरु देखाईसकेपछि देश बिदेशबाट एकदम‌ै ठूलो रकम संकलन भई ८० लाखको हात र ५ लाखको खुट्टा समेत हालिएको थियो ।यशैबिचमा उनिहरुलाइ सन्तान लाभ पनि भएको छ ।हिजोको पिडादायिक क्षणबाट अहिले सो दम्पति अलिक निस्किएको छ ।

त्यस्तै पछिल्लो समय फेरि लामो समयपछि कृष्ण ओली र रुपा मगर फेरि रास्ट्रीय टेलिभिजनमा देखिएका छन । हिमालयन टेलिभिजनको चर्चीत कार्यक्रम जीवन साथीमा दुवैजना उपस्थित भएका रुपा र कृष्णले आफ्ना पछिल्ला दिनहरुका बारेमा यसरी वृस्तितमा बताएका छन । अब हेर्नुस भिडियो सामाग्री: