काठमाडौं। रमजानको पवित्र महिनामा मु’स्लिम बाहुल्य मध्यपूर्वमा युक्रेनका मोडलहरुको ह’र्कतले अहिले ठूलो वि’वादको सृजना गरेको छ । केही समयअघि दुबइको एक अपार्टमेन्टमा झण्डै ४० मोडलहरुले न’ग्न फो’टोसुट गरेपछि यसले ठूलो वि’वाद सृजना गरेको थियो ।

ती मोडलहरुमध्ये ठूलो संख्यामा युक्रेनका मोडलहरु थिए । अहिले फेरि यस्तै घटना टर्कीमा भएको छ र संयोगले यो घटनामा पनि युक्रेनकै मोडलहरु पाइएका छन् ।टर्कीमा एक डुंगामा चढेर समुद्रमा गएर ६ जना मोडलहरुले आफूहरुको न’ग्न फो’टोसु’ट गरेको पाइएको छ ।

स्थानीय रिपोर्टका अनुसार रमजानको पवित्र महिनामा यी तस्वीरहरु सार्वजनिक भएपछि जनता आ’क्रोशि’त छन् । टर्कीको अखबार लि’डेरलाई उद्धृत गर्दै द सनले जनाएअनुसार टर्कीमा अहिले कोरोनाभाइरसका कारण पूर्ण लकडाउन छ तर लकडाउन हुँदाहुँदै पनि यी मोडलहरु भने एक विलासी डुंगामा चढेर गोचेक बे नामको ठाउँमा जाँदै थिए ताकि उनीहरुले एक अर्काको न’ग्न फोटो खिच्न सकुन् र दुबइको वि’वादलाई कपी गर्न सकुन् ।

टर्कीमा पूर्ण लकडाउन भए पनि आफूहरु कोरोना मुक्त भएको प्रमाणपत्र पेश गर्न सके यहाँ विदेशी पर्यटक जान पाउँछन् । यो मामिलामा एक मोडलले बताएअनुसार दुबइको वि’वादपछि त्यहाँ गएमा मोडलहरु निकै चर्चामा आएका थिए । त्यसैले यी मोडलहरु पनि त्यसैगरी चर्चामा आउन चाहन्थे त्यसैले उनीहरु टर्कीमा वि’वादित फो’टोसु’टका लागि गएका थिए ।

यो जानकारी दिने मोडल दुबइको फो’टोसु’टमा सहभागी थिइन् । उनलाई टर्कीको यो वि’वादित फो’टोसु’टमा पनि सहभागी हुन अ’फर गरिएको थियो तर उनले अ’स्वीकार गरेकी थिइन् ।स्थानीय मिडियाले एउटा भिडियो पनि सार्वजनिक गरेको छ ।भिडियोमा एक विलासी डुंगामा ६ मोडलसँग २ युवकलाई देख्न सकिन्छ ।

रिपोर्टका अनुसार डुंगामा भएका २ मोडल ट’पलेस थिए । एक मोडल पूर्ण नग्न थिइन् । रिपोर्टका अनुसार यीमध्ये एक मोडलको नाम रु’सलाना को’भकोभा हो । २१ वर्षकी यी मोडलको नाम खुलासा भएपछि उनीहरुले तस्वीरहरु डि’लिट गरेका छन् । यसका अलावा डुंगामा युक्रेनकी मोडल भेरोनिका कु’र्गन, डायना पोगरेलाया र स्ने’जहाना पनि थिए । थप हेर्न यहाँ क्लिक गर्नुहोस