चीनमा अचम्म भएको छ । त्यहाँ एक महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छिन् । तर, ती बच्चाका बाबुु भने दुई निस्केका छन् । अनौठो तथ्यको उजागार तब भयो जब बच्चाको डिएनए टेष्ट गरियो । ती जुम्ल्याहा बच्चाको बाबु फरक फरक भएको डिएनए जाँचबाट पुष्टि भएको छ ।

चीनमा जुम्ल्याहा छोराका फरक–फरक बाबु भएको पत्ता लागेपछि बवाल भएको छ । यस्तो खबर पाएपछि बच्चाका बाबु दुःखी बनेका छन् । यो घटना चीनको सियामेन सिटीको हो । डीएनए परीक्षणबाट जुम्ल्याहा बच्चाका बुबा फरक फरक रहेको तथ्य खुलेको चिनियाँ सञ्चार माध्यमलाई उद्दृत गर्दै डेली मेल अनलानइनले जनाएको छ ।

पछि थाहा भएअनुसार उनकी पत्नीले परपुरुषसँग पनि स म्ब न्ध रा खे को पाइयो । दुई पुरुषसँग स म्प र्क गर्दा यस्तो स्थिति आएको हुनसक्ने डाक्टरले बताएका छन् । डाक्टरहरुले पनि यस्तो घटना धेरै कम हुने बताएका छन् । उनीहरु पनि अन्योलमा परेका छन् । अहिले उनका पतिले दुइटै बच्चा स्वीकार गरेका छन् ।

यो पनि:
एक महिलाले सात वर्षीय बालकको ज्या’न लिए’की छिन् । यो घटना लमजुङको हो । ती महिला लमजुङ दूधपोखरी गाउँपालिका– ३ फुलिङगिरीकी ४८ वर्षीय फूलमाया कामी हुन् । उनले फुलिङगिरी गाउँमा स्थायी बास भएका राजकुमार गुरुङको ७ वर्षीय छोरा युकेश गुरुङको ज्या’न लिए’की थिइन् ।

ती बालक गत चैत ३० गतेका दिन बे प त्ता भएका थिए । उनलाई खोज्ने क्रममा भोलिपल्ट वैशाख १ गते साँझ ५ बजेको समयमा घरदेखि ३ सय मिटर दुरीमा रहेको खो ल्सामा मृ त अवस्थामा गाउँलेहरूले फेला परेका थिए । सो सूचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालयबाट एक प्रहरी टोली अनुसन्धान टोली घटनास्थलमा गएको थियो ।

सो टोलीले गरेको प्रारम्भिक अनुसन्धान गर्दा मृ त क बालक युकेश गुरुङको घाँ टीमा केही चिज बस्तुले हा ने को आशंका गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङ सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए । उनका अनुसार उक्त आशंंका निवारणका लागि बालकको शव पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, गण्डकी अस्पताल पोखरामा पोष्ट मार्टमका लागि पठाइको थियो ।

सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले भने,‘पोष्टमार्टमा प्रहरीको आशंका सत्य सावित भयो ।’ त्यसपछि उक्त घटनामा बालकका आफन्त, घर परिवार लगायत बालक जान सक्ने सम्भावित ठाउँका मानिसहरू उपर प्रहरीको अनुसन्धान केन्द्रित भयो ।

प्रहरीले घटना छिमेकी ४८ वर्षीय फूलमाया कामी कै हात रहेको खुल्न आएको हुँदा उनलाई पक्राउ गरिएको जनाएको छ । कामीलाई राख्न लमजुङ जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिई उक्त घटनाको सम्बन्धमा प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएकोछ ।