काठमाण्डौ : जे’ल स’जाय भोगिरहेका १४ नेपालीलाई कतार सरकारले आ’ममाफी दिएको छ । रमदान वर्षको अवसरमा कतारस्थित केन्द्रीय का’रागार तथा अन्य का’रागारहरूमा विभिन्न आ’रोपमा स’जाय भोगिरहेका १४ जना नेपालीलाई कतार सरकारले आ’ममाफी दिएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

आममाफी पाएका नेपाली नागरिकको स्वदेश फि’र्ती सहज बनाउन कतार सरकारका सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय तथा सह’जीकरण गर्ने दूतावासको भनाइ छ । को’रोना सङ्क्र’मणलाई समेत मध्ये नजर गर्दै कतारमा जे’ल जीवन बिताइरहेका नेपालीहरूको रि’हाइका लागि विभिन्न समयमा कतार सरकार समक्ष दूतावासले अनुरो’ध गर्दै आएको जनाएको छ ।

दुताबासको सूचना यस्तो छ !यस वर्षको र’मादान पर्वको .अवसरमा कताहका केन्द्रिय का’रागार तथा अन्य का’रागारहरुमा विभिन्न आ’रोपमा स’जाय भो’गिरहेका १४ जना नेपाली कै’दी बन्दी’हरुलाई कतार सरकारद्वारा आ’ममाफी दिईएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ।

यसअघि विश्वव्यापी रुपमा फैलिएको को’रोना संक्र’मणलाई समेत मध्येनजर गरी नेपाली कैदी ब’न्दीहरुको रि’हाईका लागि राजदूतावासको तर्फबाट कतार सरकारसमक्ष अनुरोध गरिएको थियो । आ’ममाफी पाएका नेपाली नागरिकहरुको नेपाल फि’र्ती स’हज बनाउन कतार सरकारका सम्ब’न्धित निकायहरुसँग राजदूतावासले आवश्यक समन्वय तथा स’हजीकरण गर्ने व्यहोरा समेत जानकारीका गराईन्छ ।