बैतडीमा जीप दु र्घ टना हुँदा ४ जनाको घ ट नास्थलमै मृ त्यु भएको छ।जिल्लाको पञ्चेश्वर गाउँपालिका–६रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै जिप दु र्घ टना भएको हो।

सोमबार चट्याङ लागेर मृ त्यु भएका पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का सदस्य गोविन्दसिंह भण्डारीको श व पो ष्टमा र्टमका लागि ल्याउँदै गरेको से१ज १२३ नम्बरको बोलेरो जीप दु र्घ टनामा परेको हो ।

जीप दु र्घ टना हुँदा पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का ५० वर्षीय जीतसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिम्मत भण्डारी र दीपक भण्डारीको घ टना स्थलमै मृ त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

दु र्घ टनामा परी घा इते भएका ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको खड्काले बताए। जीप सडकबाट करिब ५सय मिटर तल खसेको बताइएको छ।