ग्रहले राशि परिवर्तन गर्दा सबै मान्छेको जीवनमा असर पर्छ। मे महिनामा केहि ग्रहले चाल बदलिनेछ । यस ग्रहमा सूर्य, बुध र शुक्र ग्रह समावेश रहेको छ। यस महिना बुध र शुक्रले दुईपटक आफ्नो राशि बदल्नेछ। यी सबै ग्रहको चालको प्रभाव सबैमा शुभ रुपमा पर्नेछ।

बुध वृष राशिमा प्रवेश
बुध ग्रह १ मेबाट मेष राशिबाट वृष राशिमा प्रकट भएको छ । यस राशिमा बुध देव २६ मे सम्म अवस्थित रहनेछ। ज्योतिष शास्त्रमा बुध ग्रहलाई वुद्दि, आवाज, व्यापार, पैसा आदिको कारण मानिन्छ। वृष राशिमा बुध ग्राह प्रकट हुँदा सबै राशिलाई प्रभावित गर्नेछ। तर सबैभन्दा धेरै प्रभाव वृष राशिमा नै हुनेछ। बुधको प्रकट केहि मामिलामा फलदायक साबित हुनेछ ।

मेष : खुशी

वृष : प्रगति

मिथुन: सम्मान

कर्क: शुभ समाचार

सिंह: मंगल कार्य

कन्या: सफलता

तुला: प्रसिद्दि प्राप्ति

वृश्चिक: मानसिक शान्ति

धनु: स्वास्थ्यमा सुधार

मकर: विजय प्राप्ति

कुंभ: आयको स्रोत वृद्धि

मीन: सुख प्राप्ति

शुक्र वृष राशिमा प्रवेश

सबै भौतिक सुखको कारक शुक्र ग्रह ४ मेमा वृष राशीमा प्रकट हुनेछ। यस राशिमा शुक्र देव २९ मेसम्म अवस्थित हुनेछ। ज्योतिष शास्त्रअनुसार, शुक्रदेवलाई विलासी जीवन, मनोरंजन , फेशन , प्रेम, रोमान्स आदिको कारक मानिन्छ। वृष राशि हुने व्यक्तिको लागि यो प्रकट निकै लाभदायक साबित हुनेछ।

मेष : धनी

वृष : प्रसन्नता

मिथुन: शुभ सूचना

कर्क: स्वास्थ्यको चिन्ता

सिंह: स्वास्थ्य स्वस्थ

कन्या: सन्तानको खुशी

तुला: भविष्यमा प्रगति

वृश्चिक: पदोन्नति

धनु: रोकिएको पैसा प्राप्त

मकर: अदालती फैसला पक्षमा

कुंभ: पुरस्कार सम्मान

मीन: थकान वृद्धि

सूर्य वृष राशिमा प्रवेश
सबै ग्रहको प्रधान सूर्य देव १४ मे २०२१ मा मेष राशिबाट वृष राशिमा प्रवेश गर्नेछ। जहाँ बुध देवसँग मिलन हुनेछ। यस राशिमा सूर्य देव १५ जुन २०२१ सम्म बसिरहनेछ। ज्योतिष शास्त्र अनुसार, सूर्य देवलाई आत्मा, मान सम्मान, उच्च पद आदिको कारक मानिन्छ। वृष राशिमा सूर्य प्रकट हुँदा दाम्पत्य जीवन र साझेदारीमा प्रभाव पर्नेछ।

मेष : लोकप्रियता वृद्धि

वृष : उच्च पद प्राप्ति

मिथुन: आत्मालाई कष्ट

कर्क: खुशीले ढकढक्याउनु

सिंह: स्वास्थ्यमा सुधार

कन्या: खुशीको समाचार

तुला: प्रसिद्दि प्राप्त

वृश्चिक: गौरव बढ्न सक्ला

धनु: धन प्राप्ति

मकर: इच्छित सफलता

कुंभ: पैसा आगमन

मीन: पदोन्नति

बुध मिथुन राशिमा प्रवेश
यसै महिना २६ तारिखमा बुधदेवले एकपटक फेरि आफ्नो राशि परिवर्तन गर्नेछ। वुद्दि र आवाजको कारक बुध वृष राशिबाट आफ्नै आत्मराशि मिथुनमा प्रवेश गर्नेछ। यस राशिमा बुध देव ३ जुन २०२१ सम्म अवस्थित रहनेछ। यसैबीच ३० मे २०२१ मा बुध ग्रह मिथुन राशि फर्किनेछ।

मेषः आर्थिक मामिलामा सफलता

वृषः मन आशानत

मिथुनः दाम्पत्यजीवनमा अवरोध

कर्क : उच्च अधिकारी वा पिताको सहयोग

सिंह : सन्तान सफल हुनु

कन्याः रोकिएको कार्य सम्पन्न

तुलाः व्यावसायिक योजना फस्टाउनु

वृश्चिक : उपहार वा सम्मान वृद्धि

धनुः सुमधुर सम्बन्ध

मकरः आशातीत प्रगति

कुंभ: स्वास्थ्य प्रति सावधान

मीन: रचनात्मक प्रयास फस्टाउनु

शुक्र मिथुन राशिमा प्रवेश
शुक्र देवले मे महिनामा दोस्रोपटक राशि परिवर्तन गर्नेछ। २९ मेमा शुक्र ग्रह वृष राशिबाट मिथुन राशिमा प्रवेश गर्नेछ। यस राशिमा यो जुन २०२१ सम्म अवस्थित रहनेछ। शुक्रलाई महिमा, कला, सौन्दर्य र कामुकताको कारक मानिन्छ। मिथुन राशिमा शुक्र देव प्रकट हुनाले सबै राशिमा शुभ प्रभाव पर्नेछ ।

मेषः धन लाभ हुने

वृषः कार्यक्षेत्रमा केहि समस्या

मिथुनः हरेक कार्यमा सफलता

कर्क :भाग्यले साथ दिनेछ

सिंह :प्रेम सम्बन्धमा सफलता

कन्याः धन हानि हुने योग

तुलाः शिक्षाको लागि उत्तम समय

वृश्चिक : धन सम्बन्धित समस्या कम

धनुः मान-सम्मान प्राप्त हुनु

मकरः आम्दानी वृद्दि

कुंभ: मान-सम्मान मिल्नु