काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकार टिकाउनका लागि गु’ण्डा नाइकेको उपमा पाएका राजीव गुरुङ (दीपक मनाङ्गे) बिहीबार युवा तथा खेलकुद मन्त्री बनाए । जुन कुराले सामाजिक सन्जालमा पुरै केपी ओली सरकारको बि’रोध भएको छ।

यसले एमालेकै छविमा कालोध’ब्बा लाग्न पुगेको छ । हुन त एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले बाहुबली ब’बन सिंह, प्रभु साहहरुलाई पार्टीमा रातो कार्पेट बि’छ्याएर भित्’र्याइसकेका छन् । र, मन्त्रीमा बि’राजमान गराएकै छन् । ओलीकै शैली अनुशरण गर्दै गण्डकीमा दीपक मनाङ्गेलाई पृथ्वी सुब्बाले मन्त्री बनाए।

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री नियुक्त भएकै दिन बिहीबार मनाङ्गेलाई सपथग्रहण गराए ।संवैधानिक बा’ध्यताका कारण शेरचनले मनाङ्गेलाई सपथ खुवाउनुपर्यो । ज्या’न ’मार्ने उद्योगमा अदालतबाट कै’द सं’जा’य पाएका र विभिन्न अभियोग लागेका मनाङ्गेलाई प्रहरीले पटक पटक पक्राउ गरी थु’ना’मा राखेको थियो ।

तर, तिनै मनाङ्गेलाई मन्त्री नि’युक्त भएपछि गण्डकी प्रदेश प्रहरीका डीआइजी घनश्याम अर्यालले स्या’लुट गरेको फोटोले निकै चर्चा पाएको छ ।डीआइजीले ‘गु’ण्डा ना’इके’ मन्त्रीलाई स्यालुट गरे गरेको फोटोले प्रहरीकै शी’र नि’हुरेको छ । अर्याल नेपाल प्रहरीमा तुलनात्मक रुपमा वि’वादरहित नै मानिन्छन् ।

उनलाई त्यो सपथग्रहण समारोहमा नगई नहुने थिएन । एउटा ब’हना बनाएर उनी छ’लिन सक्थे । अरु कसैलाई पठाउन सक्थे । अर्याल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स’रुवा हुन खोजिरहेका छन्। कहिले डन त कहिले गु’ण्डा नाइकेको उपमा पाएका म’नाङ्गेविरूद्ध २०६१ मा अर्का गुण्’डा नाइके चक्रे मिलनलाई खु’कुरी प्र’हार गरेको आरोप लागेको थियो ।

काठमाडौं जिल्ला अदालतले उनलाई दुई वर्ष कै’द स’जा’य तो’केको थियो । पुनरावेदन अदालत पाटनले त्यही मु’द्दामा पाँच वर्ष जेल सं’जाय तोकेको थियो । सर्वोच्च अदालतले पनि त्यही स’जाय स’दर गरेपछि उनी केही समय भू’मिगत भएका थिए ।निर्वाचन जि’तेपछि ह’त्या अ’भियोगमा २०७५ वैशाख ६ गते थु’नामा परेका मनाङ्गे २०७५ पुष ६ गते रि’हा भएका थिए ।

१० वर्षभन्दा कम कै’द स’जा’य भो’ग्नुपर्ने मु’द्दामा हि’रासत बाहिरबाटै ल’ड्न पाउने कानुनी व्यवस्थाको उपयोग गर्दै मनाङ्गे थु’नामु’क्त भएका थिए ।सांसद बनेपछि पनि उनी वि’वादरहित रहन सकेनन् । २०७६ माघ ७ गते पोखरामा भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उदघाटन कार्यक्रममा मनाङ्गेले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई सार्वजनिक स्थानमै झा’प’ड हा’नेका थिए ।

गुरुङलाई झा’पड हा’नेको आरोपमा मनाङ्गे पुन: थु’नामा परेका थिए । जमलमा डा’इनेष्टी क्लव र ठमेलमा दोहोरी र डा’न्स रेष्टुरेन्टहरु संचालन गर्ने दीपक मनाङ्गे पूर्वयुवराज पारस शाहका पनि अति नि’कट थिए ।अ’परा’धिक ग’तिबिधिमा ला’गेबापत पटक पटक सं’जा’य भो’ग्दैआएका मनाङ्गे सुरुमा नेपाली कांग्रेसमा लागेका थिए ।

कांग्रेस छा’डेर राप्रपामा लागे । २०७४ को नि’र्वाचनमा उनी एमालेमा लागे ।मनाङको प्रदेश सभा सदस्यमा उम्मेदवार बनाएपछि एमालेको चर्को बि’रो’ध भएकाले उनलाई फि’र्ता लिन लगाई स्वतन्त्र उम्मेदवारी दिन लगाइयो । तर, एमालेले उठाएका उम्मेदवार ड’मीमात्र थिए । वास्तविक उम्मेदवार मनाङ्गे नै भएको अहिले आएर प्रमाणित भएको छ।