भ’त्किँ’दा भाग्यले बाँ’चेकी रमिला लाई प्रधानमन्त्री ओली ले गरे सम्मान, धराहरा भ’त्किँदा पनि बाँ’च्न सफल भएकी रमिला श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन् । शनिबार पुनर्निर्मित धरहराको उदघाटन कार्यक्रममा बल्खु काठमाडौंकी श्रेष्ठलाई सम्मान गरिएको हो ।

गर्नेक्रममा भूकम्प जाँदा उनी घा८इते भएकी थिइन् । गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भू’कम्पमा धरहरा पूर्णरुपमा भत्किएको थियो। धरहरा क्षेत्रमा मात्रै ६० जनाको ज्यान गएको थियो । भूकम्पमा परी देशभर ८ हजार ९ सय बढीको ज्यान गएको थियो भने कयौं भौतिक संरचना नष्ट भएको थियो ।२०७२ वैशाख १२ गते धरहरामा चढेर काठमाडौं उपत्यका अवलोकन

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित ऐतिहासिक धरहराको उदघाटन गरेका छन् ।आज शनिबार एक कार्यक्रमका बिच धरहरामा राखिएको शिलालेख अनावरण प्रधानमन्त्री ओलीले धरहराको उद्घाटन गरेका हुन् । उद्घाटन पश्चात ओली धरहराको लिफ्टबाट २० औं तलामा रहेको बालकोनीमा पुगेर पुष्प वृष्टिसमेत गरेका छन्