बलिउडमा चम्किन त्यति सजिलो छैन । यहाँ आएर बिचमै सपना टुटेर आफ्नो जीवन त्याग्नेहरु धेरै छन् । कति बिचमै डिप्रे-शनका सिकार भएका पनि छन् । कस्लाई कतिबेला सफलता मिल्छ र दर्शकले कस्लाई धेरै माया गर्छन् भन्ने कुरा बुझ्नै सकिन्दैन । यहाँ टिकिरहनको लागि आत्मविश्वास र मेहिनतको आवश्यकता पर्दछ ।

बलिउडमा अत्यन्तै मेहिनत गरेर उदाएका केही हस्तीहरु छन् । जो आफू सुबिधा सम्पन्न जीवन बिताइरहेका छन् र आफ्नो ७ पुस्ता समेतलाई पुग्ने सम्पत्ति कमाइदिएका छन् । अत्यन्तै कडा मेहिनत गरेर सम्पन्न भएका बलिउडका ५ हस्तीहरु यस प्रकार छन् ।

सत्रुधन सिंहा

सत्रुधन सिंहा

लत्ता जी

लत्ता जी

दिलिप कुमार

दिलिप कुमार

अमिताभ बच्चन

धर्मेन्द्र

धर्मेन्द्र