अभिनेत्री तथा मोडल सोनल चौहान पछिल्लो समय फिल्म उद्योगबाट टाढा छिन् । तर सञ्जालमा उनी सक्रिय नै देखिन्त्छिन् । उनका हट तस्विरहरु अहिले इन्टरनेटमा भाइरल भइरहेका छन् ।

सोनल आजकल गोवामा छुट्टी मनाइरहेकी छिन् । भर्खरै यी अभिनेत्रीले बोल्ड बिकनीमा सजिएर केही तस्विर शेयर गरेकी छिन् । यी तस्विरहरुमा पिंक बिकिनी लगाएर सोनल चौहान समून्द्री किनारमा मस्ती गर्दै गरेको देखिन्छ ।

सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले सोनलको मुस्कान र उनको स्लिम अन्दाजको प्रशंशा गरेका छन् ।

सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले सोनलको मुस्कान र उनको स्लिम अन्दाजको प्रशंशा गरेका छन् ।

 

सोनलले लेखेकी छिन्, ‘यदी तपाई गहिराईसँग डराउनु हुन्न भने मेरो साथ आउनुस् ।’ सोनल चौहानले फिल्म ‘जन्नत’ मार्फत बलिउडमा डेब्यु गरेकी थिइन् । यस फिल्ममा उनी इमरान हास्मीसँगै लिड रोलमा देखिएकी थिइन् ।
हेर्नुहाेस् उनका केही तस्विरहरूः