नेपाल आयल निगम’लाई भारतीय आयल कर्पोरेसन (आईओसी)बाट इन्धन’को मूल्य घटेर प्राप्त भएको छ । सोम’बार प्राप्त नयाँ मूल्य’अनुसार पेट्रोल र हवाई इन्धनको मूल्यमा निगम नाफामा गएको छ भने डिजेल र खाना पकाउने ग्याँस’मा अझै घाटा रहेको निगम स्रोत’ले बतायो ।

नयाँ मूल्य’अनुसार निगम’लाई पेट्रोलमा २ रुपैयाँ नाफा छ भने डिजेलमा ९ रुपैयाँ ५० पैसा अझै घाटा छ । यस्तै एल’पीजीमा ५ सय रुपैयाँ प्रति’सिलिण्डर घाटा रहेको निगम’को दाबी छ ।

नयाँ मूल्य’पछि पछिल्लो १५ दिनमा निगम’लाई समग्रमा ६४ करोड रुपैयाँ घाटा रहेको भन्दै निगमले उप’भोक्ता मूल्य घट्ने नघ’ट्ने बारे बोर्ड बैठ’कले निर्णय गर्ने जनाएको छ ।बोर्ड अध्यक्ष एवं वाणिज्य सचिव डा. गणेश’प्रसाद पाण्डेय मुलुक’बाहिर भएका कारण बोर्ड बैठक नै अनिश्चित भएको निगमले जनाएको अन’लाइन खबरमा समाचार छ ।