तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली, पदमसालको एकै परिवारका चार जना मृ- त भेटिएको घरमा ‘सु- साइड नोट’ पनि भेटिएको छ । घटनास्थलमा ४ पेजको ‘सु- साइड नोट’ समेत भेटिएको छ ।

त्यसमा के लेखिएको छ भन्ने चाहिँ प्रहरीले खुलाएको छैन । एकै परिवारका चार जना ज्या`न गएको अवस्थामा फेला परेको तारकेश्वरीको काभ्रेस्थली घ`टनाको अनुसन्धान गरिरहेको प्रहरीले घरमुली दिनेश पाण्डेले उनीहरुको ज्या` न लिएको हुन सक्ने आशंका गरेका छन् । दिनेशले परिवारका सदस्यहरुको ह.., गरेर आफूले पनि ज्या- न फालेको हुन सक्ने प्रहरीले आशंका गरेको हो ।

काठमाडौंको तारकेश्वर नगरपालिका–२ पदमसालमा सोमबार विहान पाण्डे परिवारका चार जना ज्या- न गएको अवस्थामा फेला परेको हो । दिनेशकी पत्नी सुनीता काप्री पाण्डे, उनका ११ वर्षका छोरा आशिक र ७ वर्षकी छोरी आशिका एउटा कोठामा ज्या- न गएको अवस्थामा भेटिएको छ । दिनेशको भने अर्को कोठामा भेटिएको प्रहरीले जनाएको छ ।

घ- टनास्थलमा पुगेको त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विज्ञ टोलीका अनुसार घटनामा घरकै भान्साको च“ – क्कु प्रयोग भएको छ । र बाहिरबाट मानिस प्रवेश गरेको पनि देखिएको छैन । प्राप्त प्रारम्भिक जानकारी अनुसार गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङ घर भएका दिनेश करिव १२ वर्ष वैदेशिक रोजगारीका लागि कुवेत बसेर साढे ४ वर्षअघि नेपाल फर्किएका थिए ।

उनले काभ्रेस्थली पदमसालमै पसल पनि राखेका थिए । उक्त पसल केही समयअघि बिक्री गरेका थिए । उनको परिवारबारे जानकार छिमेकीहरुका अनुसार दिनेश र सुनीताबीच मेलमिलाप थिएन ।

पारिवारिक झ- गडा तीन पटकसम्म प्र-हरीको वालाजु बृत्तमा पुगेर मेलमिलापमा टुंग्याइएको थियो । घ-टनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । घ-टनाको अनुसन्धानका लागि उपत्यका अ- पराध अनुसन्धान कार्यालयको टोली घ- टनास्थल पुगेको छ ।