सामाजिक सञ्जालमा एक महिलाको पोष्ट भा- इरल भएको छ, जसमा उनले मा- दक प- दार्थको न- शामा आफ्ना पतिले सनसनीपूर्ण खुलासा गरेको बताएकी छिन् । महिलाले लेखेकी छिन् कि श्रीमानले म“दिराको अवस्थामा मेरी बहिनीलाई माया गर्छु भने। त्यो पनि महिलाको ग“र्भावस्थाको छैठौं महिना चलिरहेको बेला फोरम मार्फत, नामकी प्रयोगकर्ताले उनकी बहिनीको इंगेजमेन्टपछि श्रीमानको व्यवहार परिवर्तन भएको बताउँदै त्यसपछि मदिराको न“शामा पतिले ठूलो खुलासा गरेको बताइन् । पोष्टमा महिलाले आफू र उनकी बहिनीले आफ्नो बाल्यकाल सँगै बिताएको र कठिनाइका कारण एकअर्कासँग निकै नजिक भएको बताइन् ।

उनले लेखेकी छन्- “मेरी बहिनी सानैमा मेरो संरक्षक र रोल मोडेल थिइन्। जब हाम्रो सौ“तेनी बुबा न“शामा हुन्थे उनी आफुलाई अगाडि पार्थिन ताकि बुवाले मलाइ चो“ट पुरयाउन नसकुन् । उनी कलेज जाँदा म पनि कहिलेकाहीँ घरबाट भागेर उनीसँग पुग्ने गर्थे, ती दिनहरूमा उनी आफै भुइँमा सु`तिन् र मलाई उनको ओछ्यानमा सुताइदिन्थिन् । म १६ वर्षको उमेरमा मेरी बहिनीसँग सिफ्ट भएँ र त्यसपछि हामी कहिल्यै घर फर्किएनौं।

पोस्टमा महिलाले आफ्नी बहिनी र श्रीमानको स्वभाव एउटै भएको बताएकी छन् । परिवारमा सबै राम्रै चलिरहेको थियो । तर मेरी बहिनीले एक जना पुरुषसँग डे“ट गर्न थालिन्। महिलाका श्रीमानलाई यो कुरा मन परेन । उनले श्रीमतीलाई भने– मलाई यो मान्छे तिम्रो बहिनीको लागि ठीक लाग्दैन । तर एक दिन चार जना सँगै खाना खान गए । यहाँ महिलाकी बहिनीका प्रेमीले उनलाई प्र“पोज गरे ।

घर फर्किएपछि महिलाले श्रीमानलाई कोठामा रोइरहेको देखिन् । महिलाले भनिन्- मेरो श्रीमानले मेरी बहिनीसँग वर्षौंदेखि प्रेम गरिरहेको बताएका छन् तर त्यो कति गलत हो भन्ने उनलाई थाहा छ । महिलाले थप भनिन्- श्रीमानले मलाई धेरै माया गर्छु भनेका छन् र उनले आफुलाई असल श्रीमान र हाम्रा सन्तानको असल बुबाको रूपमा देखाउने वाचा गरेका छन्।

स“म्बन्धको बारेमा मानिसहरूको सल्लाह सोध्दै महिलाले भनिन्- अब के गर्ने मलाई थाहा छैन। अब पहिले जस्तो केहि हुनेछैन तर मेरी बहिनी मेरो परिवार र सबैभन्दा मिल्ने साथी हो। के म मेरो विवाह बचाउन सक्छु? अनि मेरो बच्चा पनि ?

हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।