ओन्लीफ्यानकी एक मोडलले आफ्नो रौँ भएको काखी देखाएर दुई वर्षमा तीन लाख पाउन्ड कमाएको दाबी गरेकी छिन् ।

 

 

यसले आफ्नो यौ -न जीवन भने ध्वस्त पारेको उनले जिकिर गरेकी छिन् । ओन्लीफ्यान लण्डनस्थित इन्टरनेट सामग्री सदस्यता सेवा हो । कन्टेन्ट निर्माताहरुले आफ्नो सामग्रीको सदस्यता लिने प्रयोगकर्ताहरुबाट पैसा कमाउन सक्छन् ।

२८ वर्षकी फेनेला फक्सले सन् २०१७ देखि आफ्नो काखीको रौँ खौरन बन्द गरिन् । उनीप्रति पुरुषको विरोधमा उनले यस्तो गरेको बताइन् ।

केही पुरुषले काखीको रौँ ननिकाल्ने उनको निर्णयको समर्थन गरेका छन् भने कतिले उनलाई ‘फोहोरी’ को संज्ञा दिएका छन् । पछिल्लो पाँच वर्षमा आफूले दुईपटक मात्रै यौ -न सम्बन्ध स्थापित गरेको बताएकी छिन् ।

‘सेभ गर्न छोडेपछि मेरो एकजनासँग सम्बन्ध स्थापित भयो । ती पुरुषले मेरो काखीको रौँमा चु म्बन गरे र मेरो महिला सशक्तिकरण मनपरेको बताएका थिए,’ उनले भनिन् ।