मुम्बई/ भारतमा पो’र्न फिल्ममा प्रतिबन्ध लागे पनि यहाँ पो’र्न कारोबार निकै फष्टाइरहेको छ । अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा यो मामलामा प’क्राउ परेर जमानतमा रिहा भइसकेका छन् । सन् २०१४ को अन्त्यमा भारत पो’र्न साइट हेर्ने विश्वको पाँचौं स्थानमा थियो, जबकी अमेरिका पहिलो स्थानमा थियो ।

एडल्ट उद्योगमा काम गरिसकेका अभिनेता र अभिनेत्रीहरूले भलै एडल्ट उद्योगलाई छोडे पनि उनीहरूको लोकप्रियतामा कमी आएको छैन । एडल्ट फिल्मका धेरै अभिनेत्रीहरूले एडल्ट उद्योगलाई छोडेर अहिले सामान्य जीवन बिताइरहेका छन् । यहाँ त्यस्तै केही अभिनेत्रीको चर्चा गरिएको छ ।

जेना प्रेस्ले

पूर्व पोर्नस्टार ब्रिटिनी द लोरा मेरालाई एडल्ट फिल्ममा ‘जेना प्रेस्ले’ नामले चिनिन्थ्यो । जेनाले अहिले एडल्ट फिल्म उद्योग छोडिसकेकी छन् । उनको यो निर्णयप्रति उनका पति पनि खुशी छन् । जेनाले सन् २००५ मा एडल्ट फिल्ममा काम गरेकी थिइन्, जुन समयमा उनको उमेर केवल १८ वर्षको मात्र थियो ।

सनी लियोनी

बलिउडमा काम गरिरहेकी अभिनेत्री सनी लियोनी एडल्ट फिल्म उद्योगको अर्को चर्चित नाम हो । उनले सानो उमेरमै पो’र्न फिल्ममा काम गर्न सुरू गरेकी थिइन् । उनको परिवार पनि उनको निर्णयको विरोधमा थियो । अहिले उनले पो’र्न फिल्म उद्योग छोडिसकेकी छन् ।

साशा ग्रे

 

 

कुनै समय पो’र्न उद्योगको प्रख्यात अभिनेत्री रहिसकेकी साशा ग्रे अहिले हलिउडकी परिचित अभिनेत्री हुन् । एडल्ट फिल्मबाट सन्यास लिएर उनले हलिउड करियर फिल्म ‘द गर्लफ्रेण्ड एक्सपीरियन्स’बाट सुरूवात गरेकी थिइन् । उनले कैयौं विज्ञापन, म्युजिक भिडियोमा अभिनयसँगै म्यागाजिनको कभर पेजमा आफूलाई उभ्याइसकेकी छन् । उनले पुस्तक पनि लेखेकी छिन् ।