चितवनको भरतपुरमा श्रीमानले श्रीमतीलाई धा“ रिलो ह“ तियार ९खु- कुरी० प्र“ हार गरी ह.., गरेका छन् ।

Ads By Admana
भरतपुर महानगरपालिका–१० रमाइलो चोक बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवादका कारण आफ्नै श्रीमती ३५ वर्षीय रुष्मा आचार्य घिमिरेलाई आइतबार राती करिब साढे १० बजेको समयमा खु“ कु- री प्रहार गरी ह.., गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

कृष्णप्रसादले आफ्नै घरको तीन तला माथी रहेको बैठक कोठामा श्रीमतीलाई खु“ कु- री प्र- हार गरेका थिए । खु“कु- री प्रहारबाट गम्भिर घा- इते भई उपचारको लागी रुष्मालाई पुरानो मेडिकल कलेज लगिएकोमा आइतबार राती नै १०ः४० बजेको समयमा चिकित्सकले मृ- त घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

खु“ कु- री प्र- हार गर्ने निजको श्रीमान सोही तीन तला माथीबाट हा– म फा“ ली भाग्न खोज्दा श्रीमानको पनि मृ“ त्यु भएको अधिकारीले बताए । हा- म फा- लेर भाग्न खोज्दा ग-म्भिर घाइते भएका कृष्णप्रसादको चितवन मेडिकल कलेजमा उपचारका क्रममा राती ११ बजे मृ- त्यु भएको उनले बताए ।