कुमारी आमाको नामले चिनिने महोत्तरीकी निहारिका राजपूतले आफूमाथि भएको क’र’णी मुद्दामा अदालतले आरोपितलाई सफाइ दिएकोमा आपत्ति जनाउनुभएको छ ।

आज रि’पोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलन गर्दै राजपूतले आफूलाई क’र’णी गर्ने धनुषाका शिवराज श्रेष्ठलाई सफाइ दिएर आफूमाथि अदालतले अ’न्याय गरेको दुखेसो पोख्नुभयो ।

निहारिका राजपूतले राज्यले आफूलाई न्या’य नदिए आ’त्मह’त्या गर्नेसमेत चेतावनी दिनुभयो । उहाँले साथीले बोलाएर घरमा गएको बेला आफूलाई जुस खुवाएर अचेत बनाएर साथीको दाजु शिवराजले क’र’णी गरेको स्मरण गराउनुभयो । आफूले केही नखोजेको भन्दै युवकले स’जाय पाएमा मात्र आफूलाई न्याय मिल्ने उहाँको भनाई थियो ।

उहाँले भन्नुभयो,द‘मैले युवकसँग अरू केही मागेको छैन, उसले सजाय मात्र पाउनुपर्‍यो अरू केही चाहिँदैन । मेरो इ’ज्जत त गइसक्यो, अरू के बाँकी छ र ?’ उहाँले आफू कुनै पनि हालतमा नमर्ने र सरकारलाई न्या’य दिन बा’ध्य बनाउनेसमेत जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘एउटा शिवराजलाई मार्न पाए धेरै शिवराज डराउँछन् ।’

यु’वकको परिवारले पहिला आफ्नो कुरा नसुने पनि अहिले भने आफूलाई स्वीकार गर्ने कुरा आफन्तले सुनाए पनि यु’वकसँग वि’वाह गर्ने प’क्षमा भने आफू नभएको उहाँले स्प’ष्ट पार्नुभयो । उहाँको अहिले डेढ वर्षको छोरा छन् । ब’च्चा पेटमा भएको २ महिनादेखि प्रहरी का’र्यालयमा जाँदा पनि आजसम्म न्या’य नपाएको उहाँको भनाई थियो ।

बल्लबल्ल ३ म’हिनापछि मात्र प्रहरीले मु’द्दा दर्ता गरेको र मुद्दा दर्ता भएपछि केटा फरार भएको उहाँले बताउनुभयो । उहाँले डेढ वर्षपछि भदौमा आरोपित यु’वा प’क्राउ परे पनि जिल्ला अ’दालत धनुषाले सफाइ दिएको भन्दै आपत्ति जनाउनुभयो । ‘ममाथि अ’न्याय भएको छ, म कल’ङ्कित भएको महसुस गरेको छु ।’

उहाँले दुखेसो पोख्नुभयो ।म’हिलाको न्यायको निम्ति बनेको आयोग महिला आयोगले आफूलाई सहयोग नगरेको पनि उहाँको गुनासो छ। उहाँले भन्नुभयो, ‘म’हिला आयोगले आफूलाई पटक–पटक ब’च्चा फाल्न भनेको थियो, तर मैले मानिनँ ।’ अब रा’ज्यले आफू र ब’च्चाको ज्यानको सु’रक्षा र पीडकलाई कारबाही गरे आफूले न्या’य पाएको महसुस हुने उहाँको भनाई थियो ।

उहाँले आफूलाई क’र’णी गर्ने यु’वक प्रे’मी नभएको पनि स्प’ष्ट पार्नुभयो । बेहोस बनाएर क’र’णी गरेको र आफू होसमा आउँदा जिउमा लुगा नभएको पाएको समेत उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘आफ्नो ज्यानमा कपडा नदेखेपछि म चि’च्या’एर क’रा’उँदा मेरो ना’ङ्गो फो टोहरू देखाएर ध’म्का’एपछि म ड’रा’एँ ।’

यसमा यु’वकको बहिनीको पनि मिलेमतो भएको उहाँले जिकिर छ । निहारिकाले डिएनए टेस्ट गर्न पनि यु’वक नमानेको सुनाउनुभयो । युव’कले आफूलाई ध’म्काएको सबै प्र’माणहरू सुर’क्षित रहेको पनि उहाँको भनाई छ ।उहाँले अदालतले भने उक्त मुद्दामा ‘यु’वक र यु’वतीको मिलेमतोमा भएको शा’री’रिक स’म्ब’न्ध’ भनेर केटाले सफाइ पाएकोमा दुःख व्य’क्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘धनुषा अदालतका न्या’याधीश परशुराम भट्टराईले यु’वकलाई सफाइ दिनुभयो ।उहाँले आफ्नो प’क्षमा न्या’यको लागि बोल्ने कोही नभएको भन्दै गुनासो पोख्नुभयो । उहाँले भन्नुभयो, ‘पैसा, बाइक चोरी गरेको र ला’गु औ’ष’धको मु’द्दामा पनि यु’वकमाथि मुद्दा चलेको रहेछ, मलाई यो कुरा पछि थाहा भयो ।’

परिवारले आफूलाई घरमा लगेमा समुदायबाट व’ञ्चित गर्ने भनेपछि आफ्नो जन्मघरमा पनि नगएको भन्दै उहाँले दुःख पोख्नुभयो ।
कार्यक्रममा बोल्दै अधिकारकर्मी सावित्री सुवेदीले निहारीकाले न्याय नपाउनु दुःखद भएको भन्दै उहाँको माग सुनुवाइ गर्न सर’कारसमक्ष आ’ग्रह गर्नुभयो ।

निहारिकाले न्याय नपाए अबको विकल्प आ’त्महत्या मात्रै भएको भन्नुले पनि निहारिका कति पीडामा र त’नावमा हुनुहुन्छ भन्ने कुरा दर्साएको सुवेदीले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘अब उहाँको जाने ठाउँ छैन, कुनै पनि म’हिलाले न्या’य नपाउने देश हो नेपाल ।’ यो’गमायाले म’हिला अधिकारको लागि लडेको धेरै भए

पनि आजसम्म न्या’य नपाएको स्म’रण गराउँदै उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पीडित म’हिला भएर सो’च्न आ’ग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘कहिलेकाहीँ म’हिलाको बारेमा पनि सो’च्ने गर्नुहोस्, खाली भत्ता पचाउने र तलब खाने मात्र काम नगर्नुहोस् ।’ एजेन्सी