भन्छन् नि साँचो र चोखो प्रेममा न त जात हुन्छ न कुनै स्वार्थ नै, हुन्छ त केबल दुई आत्माको नि:स्वार्थ मिलन। यस्तै एक साँचो र उदाहरणीय जोडी हुन्- धादिङका ब्राह्मण समुदायका सन्तोष दवाडी र बर्दघाट नवलपरसीकी नितु परियार।

उनीहरू केहि वर्ष अगाडिदेखि प्रेममा थिए तर समाजमा वर्षौंदेखि चलिआएको छुवाछुत कुप्रथाको अगाडि उनीहरुको परिवारले पनि उनीहरुको प्रेमलाई सकेनन् या चाहेर पनि आँट गर्न सकेनन्

यो प्रेमिल जोडीलाई समाज र कुप्रथा भन्दा पनि आफ्नो चोखो प्रेम महत्वपूर्ण लाग्यो। फलस्वरुप चार महिना अगाडी सँगै जीवन बिताउने वाचा सहित विवाह गरेर उनीहरू आफ्नो घरभन्दा केही पर पोखरामा बस्दै आइरहेका छन्। अन्तरजातीय सम्बन्धले सहनशीलता र सह-अस्तित्वकाे भावना बढाँउछ भन्ने चेत हाम्रो समाजले छिट्टै पाओस्, शुभकामना!

आफ्नो प्रेमको लागि जातको पर्खाल नाघ्न सक्ने यो जोडिको दाम्पत्य जीवन सफल रहोस्, शुभकामना। जातको पर्खाललाई सधैंकाे लागि भत्काउन सकियोस्, हामी सबैलाई शुभकामना!

यो पनि – लभ इज ब्लाइन्ड। हो, प्रेम अन्धो हुन्छ। प्रेमी र प्रेमिकाको हृदयमा गढेको यो यथार्थ डाइलग हो। पवित्र प्रेमको मूल मन्त्र पनि यही हो भन्ने लाग्छ।
पवित्र प्रेम यस अर्थमा अन्धो हो, जहाँ कुनै धनी, गरिब, रंग, धर्म र जातको मतलब हुँदैन। जहाँ निस्वार्थ माया प्रेम गरिन्छ एक अर्कालाई। जब युवा र युवतीबीच आत्मीयता बढ्छ, एकअर्काप्रति अपनत्व भाव पैदा हुन्छ। हो, त्यहीँबाट प्रेमको बिजारोपण हुन्छ एकअर्काको हृदयमा। बिस्तारै प्रेम पलाउँदै, हुर्कंदै, बढ्दै जान्छ अनि प्रेमी र प्रेमिका एकअर्कामा आफ्नोपना पाउँछन् र एकअर्काप्रति समर्पित हुन्छन्।

आत्मीयता सबैभन्दा महान् हुन्छ। त्यही आत्मीयतामा प्रेम हुन्छ। त्यहाँ धनी, गरिब, रंग, धर्म र जात केही हुँदैन।
जीवन जिउन सबैलाई प्रेम अपरिहार्य कुरा हो, त्यो जोसुकैसँग पनि हुन सक्छ। पारिवारिक प्रेम, भाइचाराको प्रेम, सामाजिक प्रेम र देश प्रेम। यो खालको मायाप्रेमले सामाजिक र सांस्कृतिक परम्परा थेगेको पनि हुन्छ। फेरि यहि खाले प्रेम सम्बन्धले नमिठा तीता घटना पनि समाजमा हुने गर्दछन्। भाइ-भाइ बीचको द्वन्द्व, समाजमा वर्गीय द्वन्द्व, देश देशबीच स्वाभिमानको द्वन्द्व। यस्तो प्रेमको पाटोमा छुट्टै चर्चा हुन सक्ला।

तर, मानिसलाई व्यक्तिगत जीवन सांसारिक र समाजिक परम्पराको निरन्तरताका लागि केटालाई केटी र केटीलाई केटा नै चाहिन्छ, जीवनको लीला समाप्त नहुँदासम्म। त्यसैले त यस्ता माया प्रेमका थुप्रै कहानी सुन्न र पढ्न पाइन्छ।
यही मायाप्रेमकै लागि त्रेतायुगमा राम र रावणबीचको द्वन्द्व होस् या पार्वतीले भगवान् शिवलाई पाउनका लागि गरेको कठोर तपस्या होस् या मुरलीधर कृष्ण कह्नैयाले सयौँ गोपिनीलाई आफ्नो प्रेममोहमा पारेको घटना होस्,

त्यसपछिका समयमा लैला-मजनु र मुना-मदनका हृदयस्पर्शी प्रेमकथाहरू अमर बनेका छन्। त्यसकै अनुयायी पनि हुने कोसिसमा हामी रहन्छौँ कहिलेकाहीँ।
अब मूल कुरामा आउँ! यतिखेर नेपाली मिडिया, देशविदेशमा सञ्चालित अनलाइन पत्रिका र समाजिक सन्जालमा बसन्तपुरको एसिड काण्डले निकै चर्चा पाएको छ।

घटनलाई विभिन्न तरिकाबाट व्याख्या विश्लेषण भइरहेका छन्। तथापि दोषीमाथि कडा कारबाही हुनु त छँदैछ। यही विषयमा मैले केही दिन अगाडि मात्रै ‘एसिड प्रकरणसँगै जोडिएको जातिय विभेद’ भनेर स्टाटस लेखेको थिएँ। मैले केही मत बुझ्न चाहेको थिएँ। केही मित्रका प्रतिक्रिया यस्ता आए –भन्छन् नि साँचो र चोखो प्रेममा न त जात हुन्छ न कुनै स्वार्थ नै, हुन्छ त केबल दुई आत्माको नि:स्वार्थ मिलन। यस्तै एक साँचो र उदाहरणीय जोडी हुन्- धादिङका ब्राह्मण समुदायका सन्तोष दवाडी र बर्दघाट नवलपरसीकी नितु परियार।