विवाहपछि एक जोडी हनि’मुन मनाउन अस्ट्रेलिया गए । दुवै जना गल्फ बग्गीमा सवार भएर टापुमा यात्रा गरि रहेका थिए । श्रीमा’नले यू टर्न लिने क्रममा अचा नक गाडी पल्टिएपछि श्रीमतीको त्यही मृ त्यु भएको हो ।

२९ वर्षीया मरिना मोर्गन आफ्ना पति रोबी सँग एक ‘ड्रिम होलिडे’ मनाउन गइन् । यसै क्रममा उनको बग्गी पल्टि यो । रोबी आफैं चलाउँदै थिए, तर उनलाई केही भएन। जबकि यस घट नामा उनकी श्रीमतीको मृ त्यु भएको थियो ।

घट’ना अस्ट्रेलि याको हो । घटना क्वीन्सल्याण्डको ह्यामिल्टन आइल्याण्डको ह्वाइटसन्डे बुले भार्डमा भएको हो । एक डाक्टर, अफ ड्युटी डेन्टिस्ट र अफ ड्युटी फायर फाइटरले मरिनालाई ब’चाउन सक्दो प्रयास गरे। उनीहरूले महिला’लाई ३५ मिनेटसम्म सीपीआर दिए तर उनलाई बचा’उन सकिएन ।

सिड्नीमा बस्ने यो जोडीको १० दिन अघि विवाह भएको थियो । प्र’हरी निरीक्षक एन्थोनी कोवानले यो निकै दु:खद दुर्घ टना भएको बताए । सञ्चारमाध्यमसँग कुरा गर्दै उनले मा’दक प दार्थ सेवन गरेर खतर’नाक सवारी साधन चलाएको कुनै प्रमाण नभेटिएको बताए ।

प्रह’री निरीक्षकले थप भने–यसरी सवारी साधन चलाउने अनुभव नहुँदा यस्तो घट ना भएको हो । यू-टर्न लिनको लागि धेरै हतारमा गाडी मोडियो र पल्टियो।इन्स्पेक्टर एन्थोनीका अनुसार घ टनाका बेला महिलाले सिट बेल्ट लगाएकी थिइ’नन् । उनले रोबीले यु-टर्न लिएको र गाडीको ब्याट्री सकिए’को र चार्जिङ प्वाइन्टमा फर्किनु’पर्ने भएकाले त्यसो गरेको पनि बताए ।

म्याके जिल्लाका लागि क्वीन्सल्याण्ड एम्बु’लेन्स सेवाका कार्य’वाहक निर्देशक, ग्रीम म्याकइन्टायरले भने कि प्यारामेडिक्स केही मिनेटमा त्यहाँ पुगेका थिए। महिलाको हृ’दयघात भएको थियो । उन’लाई ३५ मिनेटको लागि सीपीआर दिइएको थियो तर उनीहरू अस’फल भए ।ह्यामिल्टन आइल्याण्डले एक विज्ञप्ति जारी गरी घटनाको पुष्टि गरेको छ र मृत क महिला र उनका साथीहरू’प्रति समवे:दना व्यक्त गरेको छ।