अहिलेको बढ्दो प्रबिधिको बिकास सँगै मानिसहरुले प्रयोग गर्ने स्र्माट फोनमा प्रयोग गरिने बिभिन्न एप्लीकेशनहरु पनि डिजिटल बजारमा रहेका छन । कतिपयले यही माध्यमको प्रयोग गरेर नाम दाम इमाम कमाएका छन भने कसैको यसैको कारणले गर्दा समाजमा आफ्नो मान मर्यादामा पनि बिभिन्न प्रश्नहरु उठ्ने गरेका छ ।

१५ सेकेन्डको टिकटक भिडियोमा देखाए पछी दुनियाँ चकित,आजभोली समय र प्रविधिको बिकास संगै सामाजिक संजाल मा टिक टकको पनि उतिकै चत्र्चा चलेको छ । टिक टकमा अनेक प्रकारका चर्ति कला देख्न पाईन्छ छोटो १५ सेकेन्डको यो म्युजिक बनाउन सहयो गर्ने याप टिकटक सवैको मन मुटुमा बसेको छ ।

पछिल्लो समय टिक टक युवाहरु माझ लोकप्रिय बनेको छ । के युवा के केटा केटी के वृद्धा सबै जना टिक टक भिडियो बनाउन लोभिएका छन् । कतिले त टिक टक मार्फत नै आफ्नो करियर लाई फिल्मी क्षेत्र तथा मोडलिङ मा स्थापित समेत गरेका छन् ।
यस्ता प्ल्याट फर्म मा राखिएका कुन भिडियो कुन समयमा चर्चित हुन्छन् स्वयं सर्जक लाई समेत भेउ हुँदैन । टिक टक मा हालिएका कतिपय भिडियो हरु अन्य सामाजिक सञ्जालञमा भाइरल बनिरञहेका हुन्छन् ।