साताकाे दाेस्राे दिन आज (साऊन २ गते) साेमबार नेपाली बजारमा सुनकाे र चाँदी दुवैकाे भाउ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य साेमबार ४ सयले घटेर ९४ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज साेमबार तेजावी सुन प्रतितोलामा ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै, चाँदीको मूल्य आज साेमबार पनि ५ रुपैयाँले बढेकाे छ । आज चाँदीको मूल्य ५ रुपैयाँ ले बढ्दै १ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।