आजको समयमा नेपाली चलचित्रको नायिकाहरुले पनि महंगो पारिश्रमि लिन गरेको छ । हेर्नुहोस् आजको समयमा नेपाली नायिकाहरुको पारिश्रमिक कति छ ।

१ पियंका कार्की

प्रियंका कार्की पनि एृउटा फिल्ममा काम गर्नको लागि ९–१० लाख लिने गरछिन । धेरै फयान फलेइङ भएकी र सबै भन्दा व्यस्त नायिका हुन । चलचित्र ‘नाइँ नभनु ल २’, ‘नाइँ नभनु ल ५’, ‘छक्क पन्जा’, ‘छक्क पन्जा २’, ‘छक्का पन्जा ३’, ‘ह्याप्पी डेज’, ‘कोहलपुर एक्सप्रेस’, जस्ता सुपटहिट चलचित्र दिएकी छिन् ।

२ स्वास्तिमा खडका
म्युजिक भिडियो बाट चर्चा कमाएकी नायिका हुन स्वस्तिमा खड्का । स्वस्तिमाको अभिनयलाइृ दर्शकशरुले पनि रुचाउने गर्छ । उनले अभिनय गरेको चलचित्र ‘छक्का पन्जा’, ‘नाई नभन्नु ल’ जस्ता धेरै सुपर हिट फिल्म रहेका छन् । स्रोतका अनुसार उनले एउटा फिल्ममा काम गर्नको लागि १०–१२ लाख पारिश्रमिक लिने गरछिन् ।

३ नम्रता श्रेष्ठ

सुन्दरताको साथ साथै अभिनयमा नम्बर वन मानिने नायिका हुन नम्रता श्रेष्ठ । उनले अभिनय गरेकि चलचित्र ‘सानो संसार’ , ‘प्रसाद’ , लगायतका अनेक सुपर हिट फिल्म रहेका छन् । उनले एउटा चलचित्रमा काम गर्न करिब १५ लाख पारिश्रमिक लिने गर्छिन् ।
४ साम्राज्ञी राज्यलक्ष्मी शाह

चलचित्र ‘ड्रिम्स’ बाट चर्चामा अएकी नायिका हुन सम्राज्ञी राज्यलक्ष्मी शाह । उनले एयटा चलचित्रमा काम गर्न करिब १५–१६ लाख पारिश्रमिक लिने गरछिन् सा्रेतले बताएको छ ।

५ पुजा शर्मा

चलचित्र ‘अझै पनि’ बाट डेब्यु गरेकि नायिका हुन पुजा शर्मा । उनले एयटा चलचित्रमा काम गर्नको लागि करिब २० लाख पारिश्रमिक लिने गर्छिन । चलचित्र ‘अझै पनि’ को सफलता पछि उनाको चलचित्र ‘प्रेम गित’, म यस्तो गित गाउँछु लगायतका चलचित्रहरु ब्याक टु ब्याक सुपर हिट भएको छ ।