मनोञ्जन दुनियाँका हसिला रसिला अन्र्तवार्ता लिने उत्सव रसाईलीसँगको कुराकानीमा उनले आफू कन्याकुमारी ९भसर्जिन० नरहेको खुलासा गरेकी हुन् । अविबाहित मोडल अञ्जली अधिकारीलाई उत्सव रसाईलीले आर यू भ र्जिन भनेर प्रश्न गर्छन् ।
उनले बडो शानका साथ नो भन्छिन् । अञ्जलीले नो भन्दा उत्सव रसाईली अचम्ममा परेजस्तो गर्छन् । त्यसपछि उसले फेरी प्रष्ट पार्न खोज्छिन् । अहिलेका केटीहरु १३, १४ बर्षमा महिनावारी भइसकेपछि कहाँ भ र्जिन बाँकी रहन्छन् ?

उनले भन्न खोजेको कुरा उत्सव रसाईलीले थप क्लियर गर्न सक्दैनन् कुरा यत्तिकैमा मोडिन्छ । दुबै जना हासोको फोहोरामा हराउछन् । अर्को अन्र्तवार्तामा उनले कुनैपनि चलचित्रमा तपाईलाई

न्यू ड सिनको अफर आयो भने ? अञ्जलीले त्यहाँपनि आफूलाई चुकाएकी छिन् । उनले पहिले पैसा हेर्छु कति छ त्यसपछि ओके भन्दिन्छु । यसरी हेर्दा उनी अग्रेजीमा कमजोर देखिएका छन । भिडियो हेर्न रमाईलो छ यु ट्युव च्यानलमा जानुहोला ।