काठमाडौंकाे बालुवाटारमा भर्खरै घट्याे यस्ताे दु:खद घटना !
गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीले आयोजना गरेको संयुक्त वि`रोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । बालुवाटारमा प्रद`र्शनमा उत्रिएका प्रदर्शनकारीहरुलाई प्रहरीले नि`यन्त्रणमा लिएको छ ।

प्रहरी ध`रपक`डबाट केही प्रदर्शनकारी घा`इते भएका छन् । प्रहरीले बल प्रयोग गरेपछि उनीहरुले ‘प्रहरी दमन मु“र्दावाद’ भन्दै ना“रा लगाएका थिए।

उनीहरुले राष्ट्र बैंकलाई केन्द्रित गरेर बिहान १० बजे बालुवाटारमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेका थिए । प्रदर्शनलाई लक्षित गरी राष्ट्र बैंक वरपर प्रहरीको तैनाथी बढाइएको छ ।