काठमाडौं। चीनमा एक महिला कर्मचारी चर्चामा छिन् । यी महिलाले आफ्ना हाकिमलाई अ’फिसमै रा’मधुलाइ कु’टेको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । यी महिला कर्मचारीका अनुसार उनका हाकिमले उनलाई कैयौं दिनदेखि विभिन्न अ’श्ली’ल म्यासेज पठाएर है’रान पारेका थिए ।

हाकिमको व्य’व’हा’र’ले है’रा’न भएकी ती महिलाले अन्ततः अफिसमै गएर आफ्नै डेस्कमा बसिरहेका हा’किमलाई भु’इँ पु’छ्न प्रयोग गरिने पोछाले रामधुलाइ कु’टे’की हुन् ।घटना हे’लोङजि’याङ प्रान्तको भएको बताइएको छ । भिडियोमा यी महिलाले लगातार हाकिमलाई कु’ट्छि’न् र ती हाकिम आफ्नो कुर्सीमै बसेर आफूलाई ब’चाउने प्र’यास गरिरहन्छिन् ।

महिलाले हाकिमको मुखमा पानी फ्याँ’किदि’न्छिन् र त्यहाँ भएका किताबले पनि हा’किमको मुखमा हा’न्छिन् । द हिलमा प्रकाशित एक रिपोर्टअनुसार महिलाले आफूलाई हाकिमले ३ पटक अ’श्ली’ल म्यासेज पठाएको बताएकी छिन् । उनका अनुसार ती हा’किम अ’फिसमा अरु कर्मचारीसँग पनि फ्ल’र्ट गर्थे ।

रिपोर्टका अनुसार वां’ग नामका यी व्यक्ति ग’रिबी न्यू’निकरण सम्बन्धी सरकारी ए’जेन्सीका डे’प्यु’टी निर्देशक थिए । घटनापछि उनलाई ब’र्खा’स्त गरिएको छ । सि’न्ह्वाको रिपोर्टअनुसार जाँ’चपछि ती व्यक्तिलाई दो’षी पाइएको छ । उनी गै’र अ’नुशासित व्यक्ति भएको र उनले आफ्ना सीमा बि’र्सिने गरेको ठ’हर गर्दै यो घटनापछि उनलाई ब’र्खा’स्त गरिएको छ ।भिडियो