काठमाडौ । नेपालमा श्रीमान, श्रीमती नहुँदाका साथी किन्न पाइन्छ । राजधानी काठमाडौमा त गल्ली गल्ली र चोक चोकमा किन्न पाइन्छ ।

काठमाडौका मुख्य स्थलमा रहेका केही होडिङ बोर्ड र भित्र राखिएका पसलका सामानले त पक्कैपनि के यो प्रश्न नगर्ला ?

यो रूढिवादी समाजमा सांस्कृतिक विचलन की क्रा’न्ति ? हो यही प्रश्नले हामी यसको केही खोजी गर्न लाग्यौँ ।

तर आजको दिनसम्म आइपुग्दा नेपालमा श्रीमान, श्रीमती नहुँदाका साथीमा नेपालीको दिलच’स्पी बढ्दै गएको पाइयो । श्रीमान, श्रीमती नहुँदाका साथीको रुपमा यी प्रयोग भइरहेका छन् ।

नेपालको राजधानी काठमाडौका प्रमुख बाजार बीचबीचमा रूढिवादी समाजमा सांस्कृतिक क्रा’न्तिको दृष्य देखिन्छ ।

अझै यो यस्तो समाज जुन तस्विरमा देखिएका चित्र र त्योसँग जोडिएका क्रियाकलापका बारे सार्वजनिक चर्चा भने अझैपनि हुन सक्दैन ।

घरमा सबै परिवार बसिरहेका बेला परि’वार नियो’जनका सा’धनको विज्ञापन आयो भने अझैपनि परिवारका सदस्य रातोपिरो भएर मुख लुकाउँछन् । तर यो श्रीमान, श्रीमती नहुँदाका साथीको ब्य’पार भने गज्जब भइरहेको छ ।

मञ्जीत पौडेल र प्रवीण ढकालको श्रीमान, श्रीमती नहुँदाका साथी पसलमा हामी पुग्दा अनौठो क्रा’न्ति भइसकेको देखियो ।

उनीहरुले म’हिला पु’रुषको खे’लसँग सम्बन्धित कृ’त्रिम श्रीमान, श्रीमती नहुँदाका साथी बेचेर नै लाखौ कमाइसकेका छन् । श्रीमान, श्रीमती नहुँदाका साथी बेच्ने उनीहरुको दैनिकी छ ।

केही बर्ष पहिलेदेखि यी पौडेल र ढकाल मिलेर ‘स्वी’ट सी’क्रेट’ नामको एक पसल खोलेका थिए । यो नेपालको वैधानिक पसल हो । जसले शहरमा होडिङ बोर्ड राखेर नै कपडा पसल चलाए जस्तै खुलेर राखेको छ ।

जब की छिमेकी मुलुक भारतमा धेरै कुरा बैधानीक छ तर यो पसल बैधानिक छैन । यो पसलमा यस्तो राम्रो ब्यपार छ की उनीहरुले अरु शहरमापनि शाखा विस्तार गरिसकेका छन् । उनीहरु देशका विभिन्न शहरमा यस्ता पसल सुरु गर्ने तयारीमा छन् ।

दैनिक १०० ग्राहक आउछन् १० जना त महिला नै हुन्छन्

यो पसलबाट निक्कै राम्रो आम्दानी छ । प्रवीण ढकाल बताउँछन् अहिले हरेक महिना तीन देखि चार लाख सम्मको ब्यपार छ । यो पसल खोल्दा सुरुमा हामी निक्कै चिन्तित थियौँ ।

राज्यबाट अनुमति त लिइयो । कतै यसको बिरुद्धमा प्रर्दशन पो हुने हो की । यसलाई बन्द गर्न अनेकौ उल्झन पो आइपर्ने हुन् की भन्ने चिन्ता थियो । तर त्यो चिन्ता मनको चिन्ता मात्र बन्यो हामीलाई केही समस्या आइपरेन । अब त बर्षौ बिताई सकियो । समस्या टर्यो ढकालले भने । अब म’ज्जाले कमाइ गरिरहेका छौ ।