महिलाहरूले दिनमा ब्रा र पे’न्टी लगाउने र राति खोल्ने बानी बसाल्नु स्वास्थ्यका लागि लाभदायक हुने बिभिन्न अध्ययनले देखाएको छ । भित्री वस्त्र खोलेर सुत्नुका फाइदा

आराम ब्रा र पे’न्टी लगाएर सुत्दा रक्तसञ्चार र श्वा’सप्रश्वा’समा अवरोध सिर्जना हुन्छ । यसले गर्दा शरीरका कोषमा पर्याप्त मात्रामा अक्सिजन र न्युट्रिसन्स पुग्न पाउँदैन, जसले गर्दा शरीर थकित हुन्छ । खोलेर सुतेमा आरमा मिल्छ।

पसिना आउँदैन सुत्दा पसिना आउने गरेको छ भने भित्री व’स्त्र खोलेर सुत्नाले पसिना कम आउँछ ।

दाग बस्दैन ब्रा र पे’न्टी लगाएर सुत्दा इलास्टिकले छालामा रातो दाग लगाउँछ । पछि यस्तो दाग कालो बन्न पुग्छ । गर्भ’वती अथवा स्त’नपान गराउने महिलाले भने सुत्दा खुकुलो ब्रा लगाउनु राम्रो मानिन्छ ।