नेपाली गीत संगीतमा दिनकै नयाँ कलाकार हरुको आगमन त हुन्छन कुनै सफल बन्छन त कुनै यत्तिकै हराउछन् पनि । वैदेशिक रोजगारीबाट फर्केर गीत संगीतमा घु`सेकी गायिका रिना ले भगेरी गीत संगै चर्चा बटुल्ल सफल गीत संगीत क्षेत्रबाटै आफ्नो पहिचान बनाउन सफल बाग्लुङे चेली हुन रिना केसी ।

पछिल्लो समय एउटा गीत आएको थियो भंगेरी चरी बोलको गीतले उनलाई गीत संगीतमा पाइला चाल्ने मौका पनि दियो गीत चर्चित बन्यो । भंगेरी गायिका भनेर सफेत दर्शक श्रोताले उनलाई चिन्न लाए वैदेशिक रोजगारीबाट फर्केर गीत संगीतमा घुसेकी गायिका रिना ले भगेरी गीत संगै चर्चा बटुल्ल सफल भइन ।

उनले एउटा एउटा अन्तर्वार्तामा बताउछिन कि एकल महिला लाई जिउन सारै गार्हो रैछ । भगेरी गीत जति चल्यो अरु गीतले तेती सफल्ता पाउन सकेन् गीत संगीत न चल्दा विदेश जान मन….छोराछोरीको लागी भएपनी प्रदेशिन बाध्य भए । श्रीमानले छा`डेर गए पछि रिनाका एक छोरा र एक छोरी छन । भगेरी गीत जति चल्यो अरु गीतले तेती सफल्ता पाउन सकेन् गीत संगीत न चल्दा विदेश जान मन लाउछ भनेर बताउछिन !

याे पनि, गर्मि लागेसँगै टाइफाइडकाे जाेखिम धरै, यस्ता छन् यसका लक्षण र घरेलु उपचार विधिहरु, हेर्नुस् तलकाे भिडियाेमा:-