काठमाडौं– प्रियंकाले आफ्नो फेसबुकमार्फत् सबैलाई नया बर्षको शुभकामना दिएकि छिन। पोस्टमा आफ्नो र श्रीमान आयुष्मान देशराज जोशीको फोटो सेयर गर्दै प्रियंकाले लेखेकी छन्, नया बर्षको यहाँहरु सबैमा हार्दिक मंगलमय शुभकामना

नेपाली सिने जगतकी चर्चित नायिका ऋचा शर्मा ग’र्भवती भएकी छिन् ।नयाँ वर्षको मौका पारेर ऋचा शर्माले बुधबार बिहानै यसबारे जानकारी दिएकी हुन् ।ऋचाले आफ्नो सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘एउटा जीवनलाई आफ्नो ग’र्भमा हु’काउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन ।

आज आफ्नो ध’ड्कनभन्दा कोही अरुको धड्कन मभित्र प्यारो आभाष भइरहेको छ । ’प्रशंसकमाझ यो कुरा बाँड्न पाउँदा सम्पूर्ण महसुस भइरहेको पनि उनले बताएकी छिन् । उनका अनुसार एउटा जीवनलाई स्वरुप दिएर जी’वन्त बनाउन पाउनु सायद साँच्चै नै सौ’भाग्यको कुरा हो ।

आफूभित्र हुर्किरहेको नयाँ जीवनको स्वागत गर्नका लागि ऋचा र उनका श्रीमान् दिपेक्ष विक्रम राणाले आफ्नो घरको दैलोमा सजीवनको रुख पनि रोपेका छन् । यसबारे उनी लेख्छिन्, ‘यो नयाँ जीवनको आगमन र यो रुखको अ’टुट साथ सधैं बनिरहोस् भन्ने तपाईंहरु सम्पूर्णको आ’शीर्वादको अपेक्षा गर्दछु ।’

यो क्रममा उनले आफ्नी दि’वंगत आमालाई पनि सम्झिएकी छिन् । आफ्नो स्टेटसको सुरुमा नै उनले लेखेकी छिन्, ‘आमाले भन्नु हुन्थ्यो आफ्नो सन्तान भएपछि थाहा पाउँछस् । आज त्यही कुरा स्मरणमा आइरहेको छ ।’त्यसपछि अ’न्तिममा उनी लेख्छिन्, ‘मेरी आमा पनि पर क्षि’तिजबाट भन्दै हुनुहुन्छ होला, ‘छोरी आज ठूली भई’ ।’